Despite millions spent on the facility, bus operators refuse to move their buses without improved security. Officials mull ways to get the terminal running.
म हुर्किएको ठाउँमा सीप सिक्नुपर्छ भन्ने थिएन । ‘लौ काम सिकी राख है, भविष्यमा सजिलो हुन्छ’ भनेर उतिखेर सल्लाह दिने पनि कोही भएनन् । आफैंले केही कर्म गरेर ज्यान पालौं भन्दा सीप चाहिने रहेछ । मसित त्यही भएन । तर पनि हातपाउ त छन् नि, तिनैलाई चलाएर भए पनि परिवारको रेखदेख गर्छु भनेर ज्यामी काम सुरु गरेकी हुँ ।
इटहरी उपमहानगरपालिकामा बजेट शून्यतामा गएपछि नेकपा माओवादीले आन्दोलनको चेतावनी दिएको छ । इटहरी उपमहानगरले आर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याए पनि पास गर्न नसकेपछि बजेट शून्यताको अवस्था आएको हो ।
नेपाल-भारत खुला सिमानाले सहज आवागमनका साथै गम्भीर सुरक्षा चुनौतीसमेत निम्त्याइरहेको छ । विशेषतः पूर्वी नेपालका सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको पाइएको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका–८ का ५६ वर्षीय कुलदीप कुमर असार पहिलो सातादेखि निकै चिन्तित छन् । उनलाई खाना रुच्दैन, निद्रा पनि लाग्दैन । गरिब भएकै कारण जेल जानुपर्ने हो कि भनेर मनमा कुरा खेलाइरहन्छन् ।