[Show all top banners]

6akka
Replies to this thread:

More by 6akka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एकै दिन १९ सय बृद्धि भइ सुन तोलाको ५० हजार नजिक
[VIEWED 5140 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-11 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, श्रावण २४ - पहेँलो धातु सुनको मूल्य आकाशिने क्रम मंगलबार पनि जारी रहृयो । मंगलबार एकै दिन सुन तोलाको १९ सय रुपैयाँ बढेर ४९ हजार ४ सय रुपैयाँ कायम भयो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४९ हजार ४ सय, तेजावी ४९ हजार १ सय ८७ र असली चाँदीको मूल्य ११ सय ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनमा दुई पटक मूल्य बढे पनि मंगलबार दुईपटक मूल्य बढेन ।

आकासिँदो मूल्यले तीज, दसैं र तिहारजस्ता चाड नजिकिँदै केही रकम जोगाएर सुन किन्न लागेका सर्वसाधारण मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेकाले स्थानीय बजारमा पनि बढेको सुनचाँदी व्यवसायी संघले दाबी गरेको छ ।

युरोप र अमेरिकी डलर देखिएको आर्थिक मन्दीले अन्तर्राष्ट्रिय सेयर बजारमा गिरावट आएको, अन्य मुद्राको दाँजोमा डलर कमजोर भएकाले मूल्यमा उच्च वृद्धि भएको हो । सेयर र डलर कमजोर हुनेबित्तिकै लगानीकर्ताहरू सुरक्षित लगानी क्षेत्र मानिने सुनमा आकर्षित हुने गर्छन् । यसले सुनको माग बढाउँछ ।

स्थानीय बजारमा यसरी भएको मूल्य वृद्धिले लगानीका लागि सुन किनेपछि गहनाका लागि सुन किन्नेको संख्यामा उच्च गिरावट आएको व्यवसायीहरू बताउँछन् । तीज, दसैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा गहनाका
 
Posted on 08-09-11 1:03 PM     [Snapshot: 214]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

thukka aama le ta pailai bihe gardinchu bhenko..namanera baserko.. aba aadha laakh parne sun kati tola kinnu parne ho. Hare shiva!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters