[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 170649 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-09-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै सेकेन
 
Posted on 02-09-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै थर्ड
 
Posted on 02-09-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै फोर्थ
 
Posted on 02-09-10 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै फिफ्थ

ल पुग्यो, अब बाँकी अरुलाई चान्स दिउम

धेन्तेरेनSSSSSSSSSSSSSSSSSSSS

 
Posted on 02-09-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I want in. How do I get membership?

 
Posted on 02-09-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्जमिं-ए-चौतारी, बिर्खास्लम खान असल्लम आलेकुम पेशो खिदमत करता है कुबुल किजिए!


 
Posted on 02-09-10 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाईकेटा स्वागत छ चौतारीमा!
 
Posted on 02-09-10 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै ब्यक्ती एकै समयमा दुई स्थान मा हुन सक्दैन, आइन्स्टाइन बाजेले भन्थ्यो । पुरे बोर्ड फस हो सेकेन हुन सक्दैन। सेकेन हुने भए फस हुनसक्दैन ।
 
Posted on 02-09-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद धन्यवाद| मलाई यो चौतारी सारै रमैलो होला जस्तो लागेर मेम्बरशिप खोजेको|


 
Posted on 02-09-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलुद्दिन खान और किरेजी बानो, असल्लम आलेकुम! चौतारीमे तशरिफ लानेके लिए शुक्रिया!
 
Posted on 02-09-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाइकेटा ज्यू, तपाइँ त पहिले देखिकै मेम्बर हो नि, केवल यता नचिहाउनुभएको त हो नि।


अनि सबै ठिकठाक छ हैन?


 
Posted on 02-09-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खुबुद्दिन अहमद ।
तारेमाम परमात्मा क्रेजी ,


तारेमाम cowboy ,


चौतारीमा स्वागत । सदस्यता लिना केही गर्नु पर्दैन। चौतारी जमघट मा नियमित हुनुस, आफ्नो माटो को सुबास भेटिने छ, परदेशको नियास्रो मेटिने छ, मखुला बिर्खे बा ।


सबै भन्दा वरीष्ठ बिर्खे बा ले नामकरण गरिदिनु हुने नै छ । सुझावको लागि गोठाले नै ठीक होला जस्तो छ । कसो ??


 
Posted on 02-09-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो २५ रुपैयाँ बुझाउन पर्नी हैन भन्या, म आउँदा त फारम भर्न लाको थ्यो, लु गाई-केटा त्यो २५ रुपैयाँ, न-भे एभरेष्ट म:म: एक प्लेट याँ ल्याउ, फाराम चाइँ याँको बुढा-पाकाहरुले दिन्छन, ल ठुल्दाइ, जिम्मालबा दि दिनु त फारम। अनी न्वारन नि गर्न पर्‍यो, गाइ-केटा त सार्है लामो नाम भो।

जिम्मालबा आज भि हम्को बालका खाल दिया

क्रेजी पर्मात्मा, प्रणाम। 

 
Posted on 02-09-10 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाइकेटाको अन्तर्बार्ता लिनुपर्छ हैन र भन्या?


पहिला त त्यस्तै नियम थियो, अहिले बदलियो कि?


तारेमाम ठुल्दाइ, बिर्खे चा, पुरे चा, राम्रो नेपाल चा, अरु सबै चा।


 
Posted on 02-09-10 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोठाले ठिकै सुनिन्छ, गोठाले नाम ठिक छ गाईकेटाज्यू?


यिनि गोठालेज्यूलाई यो साझाको शुरुवात देखितिर नै देख्या जस्तो लाग्छ साझातिर।


 
Posted on 02-09-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोमो चाही होइन, त्यों हड्डी को सूप चाही तक्र्यौछु| हुन्छ?


 
Posted on 02-09-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाराम साराम आराम सँग भर्दै गरे हुन्छ । २५ $ चाँही दस्तुर हो , बाँकी चाँही आफु खुशी ।



पुरेले एक पिलेट म: म: मा भर्दिन्छ भने भर्न दिए हुन्छ, लहरेले पायो भने अर्को २५ $ माग्छ ।


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters