serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 127599 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-21-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 152 editions.

Last edited: 21-Jul-09 08:24 AM

 
Posted on 07-22-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै पोलापोल भएको रहेछ।
जसले जे भए नि ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन क्या रे । एक झूठ लुकाउन हजार झूठ बोलिरहेछन, अन्के मुकुन्डोले तिनको छाती पोली रहेछन, तारेमाम ।

 
Posted on 07-22-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दै हो
 
Posted on 07-22-09 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती बस्छौ ओडी लाज को घुम्टो मन मा पलाएका रहर लाई छोपी
कती बस्छौ शर्माएर हो कती बस्छौ शर्माएर हो
ओठ मा उर्लिएका चाहना रोकी

कती बस्छौ ..............

चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा हो
चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा
क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा हो
क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा

कती बस्छौ ...........

नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा हो
नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा
बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा हो
बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा

कती बस्छौ ...........




http://www.dhakatopi.com/index.php?t=popup_player&mode=song_hifi&band_id=191&song_id=2500

 
Posted on 07-22-09 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे र लहरे को घमाशान परेको राइछ, लौ ठुल्दै रेफ्री भैदिन पर्‍यो, त्यसरी तारेमाम भनेर हिन्न भएन नि ठुलो बधा भएर, अनी रित्थे बाबु के छ नयाँ खबर, एस्सरी साझा को चौतारी बाट गएब हून भएन नि प्लिज ..
 
Posted on 07-22-09 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाल दाई,

यो गीत सुन्नुस् अनी थाहा पाउनु हुन्छ रे क्या



Timro Tyo Hashilo Muhar - nepali
 
Posted on 07-23-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बिहीवारे बगलामुखिय जदौ!


 


आउनुस् , मुकुन्डो रहित चौतारीमा तपाईंको स्वागत छ ।


मुकुन्डो जति लाई भकुण्डो हानम ।


 
Posted on 07-23-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, गाम्लेहरु!

बिहीवारे बगलामुखिय जदौ!

 

आउनुस् , मुकुन्डो रहित चौतारीमा तपाईंको स्वागत छ ।

मुकुन्डो जति लाई भकुण्डो हानम ।


 
Posted on 07-23-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे,
पुरी तरकारी भाको हो ?


नयाँ नौलो सुनाउनुस्, शंखमुल तिर को हाल के छ ?


 
Posted on 07-23-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई सार्है हाल बेहाल छ, भनेर भनी साध्य छैन।

दाईको पुरै स्वास्थलाभ भो?

 
Posted on 07-23-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न ठुल्दाइ / लहरे, भक्खर मुख किताबमा आफ्नै बिराद्रिको मान्छेले add गर्‍यो, तर थम्याउनै सकिन को भनेर, लौ न एस्सो मेस्सो पाउन पाये हुन्थ्यो

 
Posted on 07-23-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो त्यस्तो पुरे ? हाल नै बेहाल हुने गरी ?


स्वास्थ् पुरै त होइन अंशिक ठीक भयो। बुढो शरीर पुरानो गाडी जस्तै हो ।


 बेला बेला मा वर्कशप लानु पर्छ, मेकानिक्स ले पैसा झार्छ ।


 
Posted on 07-23-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, पुरे के भयो पुरे लाइ धेरै लेमोनेड् खुवाइदियो जस्तो छ नि लहरे ले।।
 
Posted on 07-23-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे अनी घैटी
 
Posted on 07-23-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकैछिन मा आउछु हौ - जाँच दिनु पर्‍यो


एउटा भर्खर सकाएँ - अब अर्को छ - १५-२० मिनट लाग्छ होला


 
Posted on 07-23-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता लागे सबै कोही नि छैन त


आज त बिहीवार हो नि मुला मुली हरु


 
Posted on 07-23-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल फ्राइडे अौन लाको खुशि म मिठो चिया बनाएर खाउ त लहरे
 
Posted on 07-23-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो थुतुनो किताबले पनि गर्नु गर्‍यो, छोड्नै सकिएन भन्या, झन गेम त धत्तेरिका!

 
Posted on 07-23-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम गर्न पर्नीSSSSS मैले गर्दा सब अड्किराछन। :( 
 
Posted on 07-23-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।


अड्डाबाट थुतुनो किताब चियाउनु हुन्न पुरे । हाकीम ले थाहा पायो भने साझा नि बन्द गरी देला।


 


 
Posted on 07-23-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब खुशी हुने घैटी अनी चिया बनाउने म - कस्तो ध्वोँचा यो घैटी त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters