CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 214524 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-30-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु:तु फिर से आगया
रिट्ठे:हां माइ बाप
गन्नु:अब क्या चाहिये जल्दिसे बोल् फिर् कल्टि मार
रिट्ठे:माइ बाप  ट्रेन के सफर् कर्ते कर्ते मे थक गया हुं। मुझे एक मर्सिटिज् चाहिए माइ बाप
गन्नु:हम्से मर्किटिज माङ्ता हे।अप्पुन् खुद् तो एह् चुंहे पे सफर् कर्ते कर्ते थक् गएं हें। उत्ना ओकात होता तो खुद् के लिए खरिद्ता ना मर्किटिज, बात् कर्ता हे
रिट्ठे:नहि माइ बाप् एसा मत् बोलो मर्किटिज नहि तो किया से भि काम् चलेगा
गन्नु:अरे मुरख उत्ना भि ओकात् नहि हे अपुन्का, बोलाना। अब आ हि गया हे तो किया के बद्ले ये चुहा से काम् चलाले

(रिट्ठे हसिमजाक को लागि तिम्रो नाम लिएको हो है। नरिसाउ है साथि। अरु भैद्या भए लिन्नथे।
)

Last edited: 30-Apr-08 10:02 AM

 
Posted on 04-30-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपनी भि आरजु थि कि दिलरुबा मिले
अपनी भि आरजु थि कि दिलरुबा मिले
आप मिले तो क्या मिले
शादी शुधा मिले

 
Posted on 04-30-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते (हाहा)  शुभप्रभात (हाहा) सबैलाई !

लोल कुम्ले हाहा
लोल जिम्माल बा हाहा
लोल लहरे बा बा
लोल दीपीका हाहा
लोल सान्नानी के छ?
लोल बिस्टे नमस्ते
लोल ठुल्दाइ लालेमाम

 
Posted on 04-30-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दिपिका! त्यसो भए हाम्रो रिट्ठे ब्रोले मुसालाई चार गियरमा हालेर दुडाउने भयो हैन त?

सान्नानी ले 'कुम्ल्या हित्या' कथा पढ्या रे? लोल! पढ्यौ, खुसि लाग्यो! :-)

हाम्रा शिरिष दाई रिसाउलान् भन्ने मात्र पिर लाग्छ त्यो गन्नु भाईको गन्थन् सम्झिदा!


 
Posted on 04-30-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि पुरानो डायरि बाट शायरी झिक्छु।

आँशु के ले सुक्छ सखी? घामले सुक्छ पानी,
मुस्कुराउंदा     मुटु    दुख्ने    बस्यो    मेरो    बानी ।


 
Posted on 04-30-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दुनियाँ मे बेवफाओ की कमि नहि है
अब सुरजको हि देख लो-
आता है उशा के साथ,
रहेता है किरण के साथ,
और जाता है सन्ध्या के साथ!


 
Posted on 04-30-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, अनि कुम्ले (स्वर मिलाई मिलाई): भस्म दलेर सम्भु तिमीले---
रिट्ठे:  जिम्माल, कुम्स पाट क्या हो रिया है ईधर?

जिम्माल: लोल, कानमा ताजन दियो कसैले कि के हो रिट्ठे शान। भजन गाई रा पनि सुनिदैन कि के हो?

रिट्ठे: वह तो पशुपतीका भजन है, ईधर वाराणाशीमै वह नही चलता।
कुम्ले: आँच! रिट्ठे ब्रो अन्त कुन भजन ठोक्ने हो त आन्द्रै देखी?
रिट्ठे: ॐ जय जगदिश हरे --
जिम्माल, कुम्ले, अनि रिट्ठे (दायाँ बाट बायाँ, बायाँ बाट दायाँ हल्का हल्का मच्चिदै): ॐ जय जगदिश हरे -- स्वामी जय जगदीश हरे --भक्त जनों के संकट --

(भजनबाट आकृष्ट भएर नन्दी आउँछ पहिले--)

कुम्ले: आम्बो! भयकंर साढे आयो हो। सिङ्ग त आम्मामा!  दियो भने त दरो छेडछ त यस्ले।

रिट्ठे: अब शम्भोका डेरा है, साँढे नही तो और क्या आएगा काँणे? चल चल भजन पे लग जा -- क्षण में दूर करे, ॐ जय जगदीश हरे जो ध्यावे फल पावे ---

जिम्माल आत्तेर रिट्ठेलाई कुईनाले ठेल्छन.

रिट्ठे:  फिर क्या हुवा बे?

जिम्माल आँखाले ईशारा गर्छन आउँदै गर्या हुल तिर।

(भजन सुनेर भुत प्रेत पिशाच, भृङ्गी , डङ्किनी लगायतका गणहरु हुल बाँधेर आउँदैछन।)

रिट्ठे: डरनेकी कोई बात नही। शम्भुके लोग हैं। 

कुम्ले: क्या डेडली डेडली यार --

यत्तिकैमा प्रकास पुन्ज बिच महादेब देखिन्छन। प्रकास बिस्तारै घटेर जान्छ।

जिम्माल, कुम्ले, अनि रिट्ठे (एकै स्वरमा): प्रणाम!

(रिट्ठेले बिस्तारै भन्छ, यह काशीका शम्भो हैं, नेपाली समझते नहीं। ध्यान रहे।)

शम्भो: कैसे आना हुवा? और रिट्ठे? माला लाया है?

रिट्ठे: हाँ माईबाप। जितना था सब लाया हुँ। (एउटा सानो सानो पोका दिन्छ)।

शम्भो: बस? बाँकि क्या हनुमान ढोकामै बेच के आया?

रिट्ठे: नहीँ माईबाप। और जुगाड नही कर पाया। अगले महिने ले आउँगा, कनेक्सन लगा रहा हुँ।

शम्भो: और?

रिट्ठे: गन्नु कह रहे थे कि अगर चुहेके बदले उन्हे कोई चुस्त बहान मिल जाता तो?

शम्भो: वह खुद क्यों नही आया?

कुम्ले: पुरा जोर्नी जोर्नी दुखेर हो उठ्न बस्नै गार्हो हो रहा है रे गन्नुलाई अन्त आउनु सकेन नी --

जिम्माल: लोल कुम्ले। हिन्दीमा बोल भन्या हैन अघि रिट्ठेले?

...

 

 

 

 


 
Posted on 04-30-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हुआ जो उस्ने रचा ली मेहन्दी
हम भि अब सेहेरा सजाएँगे
मुझे पता था कि वो अप्ने नशिव मे नही,
अब उस्की छोटि बहन को फसाएंगे।

 
Posted on 04-30-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो सूरज त बडा चालु रहेछन्त । कबिता भन्दा नि खतरानाक। त्यसइको कथा लेख्नु परो ब्रो।

 
Posted on 04-30-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>जिम्माल, कुम्ले, अनि रिट्ठे (एकै स्वरमा): प्रणाम!

(रिट्ठेले बिस्तारै भन्छ, यह काशीका शम्भो हैं, नेपाली समझते नहीं। ध्यान रहे।)

 

रिट्ठे: हाँ माईबाप। जितना था सब लाया हुँ। (एउटा सानो सानो पोका दिन्छ)।

शम्भो: बस? बाँकि क्या हनुमान ढोकामै बेच के आया?

 

रिट्ठे: डरनेकी कोई बात नही। शम्भुके लोग हैं। 

कुम्ले: क्या डेडली डेडली यार --

 

शम्भो: वह खुद क्यों नही आया?

कुम्ले: पुरा जोर्नी जोर्नी दुखेर हो उठ्न बस्नै गार्हो हो रहा है रे गन्नुलाई अन्त आउनु सकेन नी -- <<<

 

 

लोल हा हा हा हा हा हा हा हा हा हा

 

 



 
Posted on 04-30-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोचा था एक हम हि हे चाहने वाले आप्के
पर चाहने वालो क काफिला निक्ला
सोचा था खुदा से करेनगे सिकायत इस्की
पर खुदा भि आप्का दिवना निक्ला।।।।

 
Posted on 04-30-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्, वाह् लहरे वाह् वाह् । घच्ची सायरी गयो अहिले को भने। खुदा भि आपका दिवाना निकला।
 
Posted on 04-30-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कानमा ताजन दियो "

ताजन भन्या के हो?

कती हाँस्नु भोकै लागीसक्यो। क्सैलाई छिटो माछा बनाउने तरिका आउछ? माछा बनाउनु पर्‍यो आज।  जिम्माल बा, ठुल्दाई, कुम्ले लाई त कसो नाउला। tilapia fish भनेर ल्याछु.


 
Posted on 04-30-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले कवितामय, कहिले म:म:मय, कहिले के मय काहिले के!! हिजो देखि छिर्न पा'थिन यो चौतारीमा, यो त भाइमय पो भएछ हुन पनि!!
जे भए नि रमाइलो भइरा' रछ !!
लहरेले शायरी चैं कहाँ बाट ल्या हो? बबाल छ त! यु ट्युबमा शायरी नि हुन्छ र भन्या?

 
Posted on 04-30-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली के छ तिम्रो हाल खबर? भेट नभा थुप्रै दिन भो है हाम्रो?

 
Posted on 04-30-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली!!! मैले अस्ती तेत्रो आ गले लग जा भनेको ठुलीले त सुन्दै नसुनी गै।

चेली के छ खबर?


 
Posted on 04-30-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो ठुलि के छ, व्हाट'स अप
चेली हुन्छ यू तुब मा सायरी नि हुन्छ,
सान्नानी मलाई बनाएको माछा कसरी छिटो छिटो खाने आउछ 

 
Posted on 04-30-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ भन्नु पर्यो सान्नानी मेरो खबर ! तिम्रो नि??

 
Posted on 04-30-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा बनाउने तरिका:

बोले तो जो जो चाहिए वो अपुन सब निचे लिखेला है:

१) टिलापिया माछाका टुक्राहरु १० टुक्रा जति

२) कागती वा भिनेगर एक चम्चा

३) सरस्युँको धुलो आधा चम्चा

४) मेथि अलिकता

५) २ चम्चा तिल भुटेर धुलो बनाएको

६) जिरा, धनिया र मरिचको धुलो

७) गोलभेँडा ३ वटा ठुलो

८) हरियो खुर्सानी (साना साना, थाई भए राम्रो) ४-५ वटा

९) तेल

१०) हिँग पाउडर  थोssssssssssssरै

११) जिराको दाना आधा चम्चा

१२) लसुन अदुवा को पेस्ट

१३) सादा दही २ चम्चा

 

बिधी-

१) माछाका टुक्रालाई एउटा भाँडोमा अलिकता नुन, बेसार र कागती वा भिनेगर हालेर मलेर १० मिनट जति राख्ने

२) माछाका टुक्रालाई फ्राई गरेर झिक्ने

३) एउटा गहिरो भाँडामा माछा फ्राई गरेर बाँकि भएको तेल राख्ने ( धेरै भए सबै नराख्ने नि)

४) हल्का तापमा तेलमा जिराको दाना, मेथि, हरियो खुर्सानी हाल्ने र थोरै हिँग पाउडर छर्कने( थोरै नि फेरि भन्द्या छ)

५) मेथि रातो रातो कालो कालो भए पछि लसुन र अदुवाको पेस्ट हालेर चलाऊने। एकछिन चलाएपछि तिलको धुलो दहि र अलिकता बेसार फिटेर त्यसमा हाल्ने र फेरि चलाउने।

६) जिरा, धनिया र मरिचको धुलो हाल्ने र फेरि चलाउने जे पर्ला पर्ला।

७) दहि हालेर फेरि चलाउने

८)दहि मिसिएर भाँडोमा मसला लाग्न थालेपछि गोलभेँडा हाल्ने, नुन हाल्ने र चलाऊने।

९) गोलभेँडा फाँडिएपछि सरस्युँको धुलो हालेर घोटि घोटि पकाउने एकछिन।

१०) मजाको पेस्ट बनेपछि पानी हाल्ने र उम्लना साथ माछाका टुक्राहरु हाल्ने।

११) मजाले उमाल्ने र झोल अलिकता बाक्लो भएपछि झिक्ने (नचलाउने नि फेरि धेरै नत्र फाँडिन्ड)

१२) उसके बाद बिर्खु भाइको याद करनेका और मजे से मछ्छि खानेका क्या???

 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters