[VIEWED 337233
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी-१२८
*~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
सधैंका झैं यस
संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila
–जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई,
पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते,
भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी,
Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur-
लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त
- निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची,
Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya -
पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor -
बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland
(World's first and
finest internet IMPROV in Nepali
language)
Running since 7 Sept 2005 in a total of 128
editions.
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 7:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 7:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अली ब्यस्त भयियो आमै , पढेलेखेको लाउरे भयियो क्या आमै , लाहुरेको जुनी के हुनु यस्तै हो ।
खै अर्को नाच हेरौन त फेरी ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 7:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो र हर्के धन्ना नमान का झटै छाउचका बा किन पिर आरिच्चओ नाइ
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 7:50
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हर्के सपै मइला र पुरुस कता मरेचन ह रोदि गाउन गएचन् कि कसो
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 7:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 7:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 7:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कता गका हुन खै , संचालक चै शिकागोको नखर्मौली सँग सल्केको रैछ तेही भर आउँदैन रैछ बुजियो कुरो , सन्चलिका चै के भर नआको खै केही बुजिएन ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:02
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो र हर्के सारै छाडा भए का के आर्नि हो ला का इनुरलाइ ठिक पारन परो बा
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जवान ठिटाहरुलाई पो मस्ती छ जे गरेनी हुने रैछ अचेलको जवानामा , हाम्रो पाला जवना गयो अब , मस्ती गर्न दिनु पर्छ कहाँ ठीक पर्ने हो अब ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिमलाइ हर्के बजिया तिमले बिगारेका रचउ कि कसो सपैलाइ
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:09
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
माइली बुडी , आफुले बिगारेको होला मलाई दोश लाउछिन , हेरन गीत पनि कस्तो कस्तो लगाको , बुडी , तिम्लाई तिम्लाई तिम्लाई , मैले जानेको छु अहिले ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिमलाइ तिमलाइ तिमलाइ हर्के आफुले बिगारेर मलाइ दोस लाउदा रचन कति बाठो छन का यिनि त
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:20
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ कल्ले बिगारेको थाहा पायी हालियोनी , लहेर बुडी भर गीत लगाको , रङिला फिलिम जस्तो नेपाली फिलिमको गीत हेर लौ ।
बरु आज तिम्रा राहुल भाई नाती खै त , खै गीत सुन्नु पर्ने है नातिको नि ।
अनी आमै आज के पाक्दै छ त भान्सा तिर ?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रात्रीकालिन तारेमाम।
ओह माइली बजै र हर्के काइला मिलेर आजको गीतान्जली ?
संचालक बौचा त सिकागोवाली सँग इलु इलु भएको कारण ले आएन, संचालिका दीपिका नानु लाई के भाको नि हर्के?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो तेही भनेको , म पनि तेही प्रश्नमा गर्दै थिए ठुल्दाइ ।
साच्ची ठुल्दाइलाई त पक्कै थाहा होला , त्यो मैले माथि मुना मदन को गीत लगाको थिए , नारायण गोपालको स्वोरमा , त्यो गीत मुना मदन नाटकको कती बेलाको सिन हो दाई ?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ लहरे लाई यस्तै १६ बर्षेले फकायो, झुक्यायो, अनी फसायो जस्तो छ। ( यस् गीतका गायक, संगितकार अनी रचनाकार मेरा मित्रहरु )
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 8:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कती कराउन सकेको ट्यार ट्यार र टुर्टुर
कानै खैसक्यो
सन्चालिका दिपिका पनि उसकै ठाउँ तिर कुनै स्वाँठ सँग इलु इलु भाको रे त्यही भर आउन पाएन रे
विश्वत सुत्र बाट थाहा पाएँ मैले