[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 228971 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-23-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली, हरि अनि आदि इत्यादिलाई।
गीत को टेलर् होइन पूर्ण संस्करण कहिले हो, हरि?
 
Posted on 05-23-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमत्थे!!!

गाममा बिहेको हल्ला खल्ला सुनेर 'कस्को बिहे होला' भनेर आ'को त गालउको रे! अब भ' त? आफैंलाई थाहा छैन भन्या। यी गोताएँ बुढाले अपुष्ट सम्चार राख्देर गर्नु गरे गाँठे।

------- लग्यो झिल्केले
झिल्केलाई ताल पर्यो
गालउ जस्तो सोझालाई
फ्वाँकैमा गाल पार्यो।


भउते पनि फर्केचन् केरे। जुरेलीलाई बिर्सन सकेनन् जस्तो छ। अब फेरि पुन्टे बुढा र भउतेको घमासन पर्नी भो।
हुर्रर्रर्रर्रर्रर्ररर्रर्रर्रर्रर्रर्र ---------------- र!

जबै जनताहरु आरामै होलाउ केरे!!!

बुधबारे जदौ यो बिर्खे माइलाको!
 
Posted on 05-23-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दा मैले चिया खाइसके। अनी हजुर ले नि
दालु दालु तिलो बिहेमा हाम्लाइ ताइ निम्तो ने देको ते कस्तो छुचा। तिमि तित नबोल्ने ते,
गालउ जस्तो सोझालाई
फ्वाँकैमा गाल पार्यो।
खित् खित् खित् खित्
 
Posted on 05-23-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! गाम्ले पातकीका दिमाग न हुन्! मैले एउजाना जापानवासी पर्वासी चौतारीवासीले बे गरेर आए भनेर के कुरो खुस्काको थें, सप्पैले गालउकै बे भन्ठानेछन्! बे गर्नी अर्कै हुन् के! (फेरि दादापनि हैनन्, मपनि हैन है!) ती बे गर्नीले दुई-चार महिनापहिल्यै बधाई मागेर खाईसके क्या! बाँकी भोलि उनैले भनिहाल्लान् नि।

*******************
ए मदनवा डाउडर, तो सिरिञ्ज-विरिञ्ज निशे पातकीलाई दे'र सक्ने हैन है भन्द्या छ! पचास-साठीवटा सिरिञ्ज त तो एक्लैले भ्याउँछ! जीउ हेर त तेसको, चाल्नाजस्तो भ'को छ! अब त सिरिञ्ज लाउने ठाऊँ पनि बाँकी छ कि छैन तेसको जीउमा?!
 
Posted on 05-23-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते उता'ट 'जस्तो सिंगल ग'को उस्तै संगल' आ'को सुनेसी पुण्टे बूडाको सातो जो ग' को छ! धोबीनीको भट्टी वरिपरि कम्पाउण्ड लाम्छन् रे अब। कम्पाउण्डमाथि काँडे-तार रे, अनि काँडे-तारमा करण्टो छोड्नी रे! भट्टी जाने गाम्लेहरु होशियार है, करण्टो लाउला! अब पुण्टे बूडाले पो भउते चिन्छन्, करण्टोले त यत्रो चिन्थ्यो!?
 
Posted on 05-23-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---उस्तै सिंगल
 
Posted on 05-23-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईई!

धत्! गोताएंको कालो जिब्रो तो! रात भरी फुलन देवीले सुत्नै दे'को होईन, गाँठे! हेमा मालिनीसंग नाचुम्ला सपनाँ भुनेर सुतेको, फुलन देदवीको बन्दुकको नाली कन्चेटाँ तेर्स्याऽ तेर्स्यै! ऊफफफफफफफफफफ!

धन्न चिन्डेले कल्याण अरेच। बेनीको बजार....असाधै मीठो गाना। उठ्ने बित्तिकै सातो झरी गो नि! नाच्या नाच्यै छुम्! चिन्डेहुर सबै यस्तै कल्याणी हुन्छन् कि के हो? ;)

आज त तेत्ति फुर्सद छैन के रे, चौतारी धाउन भ्याउन्न होला। तै सम्झना आएमा हरिले राख्द्या माथि को गानाँ मेरो सोर सुनेर चित्त बुझाऊ है, गाम्ले हो!
 
Posted on 05-23-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोतामे दाजु कति हसार मर्न सकेको भने आफ्नो पेत् नै दुखी सक्यो।
पून्ते दादु बिहन बिहानै बिजुलि आद्दा बता तार सार बोकेर कता तिर लाग्न लाहो। कतै गोतामे दाजुले भने झै धोबीनीको भट्टी वरिपरि कम्पाउण्डमा करेन्तो त जोद्न ला होइन भन्या

 
Posted on 05-23-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

दतिवन चबाउँदै चबाउँदै हामि सकुल पिछाडिबाट हिँडिरहेको थियो त एक्टा छोरा बरिको माथिदेखि तल कुदिहाल्यो। देखेँ बिहान बिहान को कुहिरोमा आँख बढाएर त देख्न भन्दा पहले नै सरपट भागिहाल्यो। त दतिव वतिवन करेँ, मुह हाथ धोएँ ओकरके बादमा खैनि मल्दै बारि माथि हेरेको घाम लागेको थियो। लम्बा लम्बा डोर जस्तो केहि बात देखे पुरे घुमाएर राखिलिएको, दुरमा पुनटे दाजूको घर सम्म। त के चिज छ यो? पतंग वतंग उडाउने सिजन जो छैन, त पतंगवाको धागो थोडै हो भनेर सोचेँ। अचानक सला घाम जो छ मेरो आँखमा जोड्ले ट्लकियो। सला को बुरबकले आइना देखाएछ हामिलाई भनेर देखेको त बाफ रै बाफ...वो मारा सला पापडवालेको...चोतारि गावँको पुनटे दाजुको माथासे आइलिएको रहेछ सला घाम! आँख मिचेर फिर से देखेको त पुनटे दाजु उहि धागो मिलाइरहनुभेको थियो। दुर से देख्दा थोडै-बहुत हामलाई बिजुलिवाको तार जस्तो पनि लागिलिएको थियो।

जे राम जि कि।
 
Posted on 05-23-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या गोतामे बुडा पनि, अपुस्ट सम्चार दे र गालउको भोज खाने आश देखाईदिए। अल्ली पहिलै बधाइ खाइसकेका त भट्टे हुन जस्तो ला थ्यो, बधाई दुईचोटी खानेभए भोज पनि दुईचोटीनै ख्वाउलान नि त--

ठुल्दाइ, आज यो चौतारीलाई ५०० कटाईदिने हो भने आजै राखुम्ला क्यारे, खास बिचार गरेको चैं के भन्दाखेरी, नयाँ चौतारी बनाम्दा टाउकाँ फिक्स गर्दिने बिचार के!

मदनवा, पुन्टेदाइको टाउको तेस्तै हो, बरु त्याँ टन्न कपाल उमार्ने तेल सेल छैन तिम्रा बाकसाँ?

पूण्टे दाइको बिजुलीको तार जोडजाड पार्ने बिचार र छ र पो अस्तिनै कुम्ले लाई तार काट्न पठाका रचन,कल्ले हो फोटु खिचेर ल्याका थे। यो भउतेलाई वरिपरी आउन नदिन कुम्ले र पूण्टेदाइको मिलेमतो छ जस्तो लायो। यत्तिकै साला भेना भाका त हैनन नि :-)

ठुली, muahhhhhhhh back है :P

गाम्ले हो ५०० कटाम है आज यो चौतारीलाई!!
 
Posted on 05-23-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हरितालिके, तिमीलाई त्यो कपाल उमार्ने तेल किन चाहियो हँ? कि जिउ भरी दल्ने बिचार गर्यौ? :पि

पून्टे दाईको गाना चाँहि बेलुका सुन्नी!!

अरे मदनवा!! पुन्टे दाईके माथा से आएको घामले तिम्रो के बिगाड्यो? त कथि यहाँ पुरे गावँमे हल्ला खल्ला करेछौ? अरे उ दुखीलालके छौडा जगर्नाथ किधर छ रे आजकाल? उस्ले तिलक विलक गर्यो कि गरेन? बुलेट भटभटिया लिन्छु भन्देथ्यो उसबेला पर बिहार मे एक परिवारले मोपेडमात्रै दिन्छु भनेर तब तिलक विलक आधै मे छुडाएर पुर्णिया भागेको थियो।

सबै चौतारीबासीहरुमा नमस्ते! :)
 
Posted on 05-23-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwww hari thanks wink wink
 
Posted on 05-23-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् भोली हाम्रो कुम्ले भैया जो छ आफ्नो बुइनी सँग नबोल्ने ब्रत् जो लिनुभाको छ भाने हल्ला जो मैले सुनेको छु।
 
Posted on 05-23-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईई!

लु भएन है भएन
यो पुन्टे बुढाले गाएको गीत त्यो छेउ न टुप्पो सङ ५३ सेकेण्डको मात्रै रखेर के गर्या हरिले ?
पुरै चाहियो ।

WE WANT ALL !
WE WANT ALL !!
WE WANT ALL !!!
 
Posted on 05-23-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि, हतेरिका दाजु, कुमलवा भैया, बड्की बहन और याहु दाजुके।

अरे कुमलवा तोहरके मालुम छेन? उ दुखिलालके छोरा जगर्नथवाके त लाँटरि परेछ।
बात के भइलियो त सुनाइहल्छु।
ओकरले खुसिरामके छोँडि खेसरिया संग सादि बनाएछ। तिलकमे सवा लाख रुपे और एगो हेरो हन्डा भट्भटिया पाएछ त सलाको तबियत खुस भएछ। छइठके बेला हम्रो घर आएथ्यो छोरा। चुसेको आम जस्तो मुह बनाउँदै आएथ्यो। सोधेँ सब ठिक ठाक त छ भनेर, भन्छ खैसरिया मायके बसेछ गौना जो भएको छैन।

जे राम जि कि!
 
Posted on 05-23-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो कुम्ले, मलाई चाईया हैन। त्यो मदनवा को आँखैमा टल्क्यो रे के, अनि टन्न
तेल हालेर उमार्देउ कपाल भन्न खोजेको नि।  फेरी पूण्टे बुडाले एउटा भा को तालु
नि देखिसहेनन गाम्लेहुरले भन्लान नि।

 

हा हा यामे, त्यो त टेल्लर मात्रै हो क्या, पुरै color=#cc0000>कमीङ सुन टु अ कम्प्यूटर नियर
यू
:-)

 
Posted on 05-23-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ नमस्कार् गरें है।


ओ हो त्यो पुन्टे दाई को गीत् सुन्न नि कुर्नै पर्ने भो।  गाम्ले हरु सबैले
फटा-फट् कुरा-कानी गरम् है। त्यो १२५ जति कुदाउनु छ गीत् सुन्न।


 
Posted on 05-23-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।

 
Posted on 05-23-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we want all

we want all

we want all ..

 
Posted on 05-23-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we want all

we want all

we want all ..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters