[VIEWED 87341
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-22-05 3:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोतामेको गनगन हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ। "गरिबिको आनन्द" सस्तो कोठाले पूर्ण भएको छ मेरो लाम्खुट्टे मार्ने कला । "बतास" तन छुँदाछुँदै मन पनि धोईसकेछ क्या मिठो बतास । "छुट्टी" दुइ दिने छुट्टी किताबहरुको माझबाट सुटुक्क गयो। हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा। "क्योटो" आदिम आँगन शताब्दीहरु नाच्दै बग्छन् ।
|
|
|
|
palpali gaule
Please log in to subscribe to palpali gaule's postings.
Posted on 09-23-05 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"याद" पाल्?पाको पहाड ईन्?द्र कमलको बास्?ना हिमालको छायाँ
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-23-05 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह गुरुहरु, एक से एक गएका छन् हाइकुहरु ! अनि दादा, यो नियममा अक्षरहरु गन्दा आधा अक्षरहरु चाहिँ गन्नु पर्दैन जस्तो लाग्छ । लेख्दा नकाटी लेखे पनि बोल्दा आधा उच्चारण भयो भने पनि गनिन्न क्यारे । जस्तै "मन" ले एक अक्षर जनाऊँछ, "आन्दोलन"ले तीन । त्यसै होइन त ? यस्सो सुझाव पाम्न है । दुई चार चोईटा थपिहालौँ । "हल्ला किन?" कुन ठूलो काम भो? हनुमान दायाँ बायाँ- मूलबाटो हिँड्नु । "आँट छ?" हुती हुनेले- गाऊँ पाखा घुमे भो, जन्ती नलिई । "समर्थक?" घाट कुर्ने जोगी? तालु सुकेका बच्चा? अरु को को नि ? "अनशन" भूँडे नेताजी- "डाईटिङ्" गर्दै हो कि ? जूस पिउने रे ।
|
|
|
Punditji
Please log in to subscribe to Punditji's postings.
Posted on 09-23-05 7:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले बुझेको चैं लेख्?दै हलन्?त लेख्?नु पर्छ नगनिनलाई । साउँ अक्षर लेखियो भने त्?यो गनिन्?छ । फेरी हाईकूमा ३ लाईन र ५-७-५ अक्षर हुनैपर्ने नियम पनि मलाई राम्रो मेसो भएन । उदाहरणको लागि जापानी कविको एउटा (अनुवाद) र अभि सुवेदीको एउटा हाईकू --- शीर्षक चैं थाहा भएन । १. पुरानो पोखरी फुत्त छ्?याप्?ल्?याक्?क भ्?यागुतो २. आहा ! न्?यानो भयो तुरी गरेजस्?तो बाँकी नियमको जिम्?मा जानकारहरुलाई
|
|
|
jyaankaaji
Please log in to subscribe to jyaankaaji's postings.
Posted on 09-23-05 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ !!! जे होस हाम्ले नजाने नि अभि सुबेदी जी चैँ हुनुहुँदो रैच नि लाटो देशाँ गाँडो तन्नेरी....खै त ह्वाँको हाइकुमा नियम मिल्या? एस्तो लोचा गर्न पाइन्च ?"आहा न्यानो भयो तुरी गरेजस्तो" भन्ने हाइकुमा नियम कसरी मिल्यो त ? एस्मा त जम्मा २ अक्षर भयो त सुरुमा अनि दोस्रोमा ४ र अन्तिममा चैँ ६ वटा । एदि २-४-६ निएम हो भने मैले एउटा टराइ मारम्त ?--- अोहो ! क्या गनायो !! पर्यटन नारा !!! मिल्यो निएम ? नमिले भुत्रै सिति - गनी गनी लेख्या हो क्यारे ! भावको लागिा अक्षर पुर्याउन क्या गारो यार !! अनि योटो कुरा- शीर्षक चाइन्न र भन्या ? कसैको छ कसैको छैन। ह्या म त शीर्षक राखेर एक दिन्छु है ? हुन नि कुन सा निएमाँ नै चल्ने देशको परियो र ? जल्ले निएम मिच्यो त्यै "हिरो" वाला देश यो नियम्माँ चल्ने सँधै "बिल्ला" हुन्छ !!! हैन्त ? हैन भने भनम् !!! लौ जास् "हिरो" शीर्षकमा "हीरो" नायिका सँग डेटिंग ! कारमा सान !! एड्सको भाइरस !!! यो चैँ दादागिरीको निएममा बसी बनाको हाइकु । दादाजी ! निएम मिलो ? यो नि गनी गनी लेख्या हो । कुन चैँ निएम चलाउने हो पिलिज कोइ जान्ने सुन्ने ले कष्ट गरे खल्ती बाट क्यै जान्न क्यारे !!!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-23-05 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइकुका नियम भाषा हेरी फरक पनि होलान्, किनभने हरेक भाषाका आफ्नै ध्वनिगत विशेषता हुन्छन् । नढाँटी भन्नुपर्दा मलाई भने नियमको बाल मतलब नगरी लेख्न मन लाग्छ । तर कुरो यत्ति हो कि प्रवाह चाहिँ मिठो हुनैपर्छ ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-23-05 11:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा अर्को पनि है; "संभव?" एउटै कोठा, चूपचाप बसेका छन्- दुइटी केटी ।
|
|
|
jyaankaaji
Please log in to subscribe to jyaankaaji's postings.
Posted on 09-23-05 11:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा नि !!!! गौतमज्यू, यो पो हाइकु , यो पो सोच,यो पो कला ,मुसुक्क म त निएम गन्दा गन्दा मेरो इन्ट्रेस्ट भुसुक्कै बिर्सेछु, जाँगर गरम् है त ? हे हे हे "मजा" चान्सको बेला होश रत्ती भएन फेरि जुम्ल्याहा खितखितखितखित गुरुहरु हाइकुमा हास्य हुन्छ कि हुँदैन हँ ?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-25-05 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक दुई चोइटा थपिहालौँ है! "राजा" चिल्लो ओकल्दै, देशको घाँटी कस्दैछ- गाँठा थपेर । "रुटिन" दुई बजेछ हेलमेट भिर छिटो- आन्दोलन गर्न जाउँ "गन(?)तन्त्र" दाम्लो निकाल- साँढे बाँध्न होइन, बार्गेन गर्न ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 09-25-05 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"राजा" चिल्लो ओकल्दै, देशको घाँटी कस्दैछ- गाँठा थपेर । अति राम्रो ! अति राम्रो ! गोतामे जी त हाइकुमा माहीर नै हुनुहुदो रै'छ हउ। माने प्रभु हजुरलाई। :-) -भउते
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-25-05 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पण्डितजी, हाइकूमा शिर्षक हुनुपर्छ भन्ने छैन। नहुनु स्वभाबिकै हो किनभने त्यसभित्रका सबै शब्दहरु उत्तिकै महत्त्वपूर्ण मानिन्छन्। NY -याली सम्झिनुस् न - प्रमूख अतिथी थिएन रे, अथवा सबै सहभागीहरु प्रमूख अतिथी थिए रे क्या। अब अभि सुबेदीका हाइकुका कुरा गर्नु भो ५-७-५ नमिलेको उदाहरण दिएर, त्यो पनि हाइकु त अबस्य मानिन्छ। यो मात्सुओ बास्योको हाइकुको उळ्था यसरी ५-७-५ मिलाएरै गरिएको पनि पाइन्छ है। १. पुरानो पोखरी फुत्त छ्याप्ल्याक्क भ्यागुतो (-अभि सुबेदी) = जिर्ण पोखरी भ्याकुतो उफ्रिएछ जल आवाज *** *** *** गोतामेजी, "गणतन्त्र" दाम्लो निकाल साँढे बाँध्न होइन बार्गेन गर्न "राजा" भन्दा मलाई यो मुन प-यो, लौ जा। तर एउटा टिप्पणी गरिहाल्न मुन लाग्यो, यो हाइकुमा छ नि आगन्तुक शब्दहरु घुसाएको स्तरीय मानिदैन रे क्या। हेलमेट भो, बार्गेन भो, रुटिन भो। तर राख्नै पाइँदैन भन्ने चैँ हैन। *** ***
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-25-05 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाजी, मैले "गन(?)तन्त्र" मा "गन" भन्ने नेपाल भाषाको शब्द प्रयोग गरेको हुँ, जस्को अर्थ "कता" भन्ने हुन्छ। ईँगित गर्न खोजेको भने नेताहरुले आजभोलि प्रयोग गर्ने "गणतन्त्र"लाईनै हो; नेताहरुले आफू के को बारेमा बोलिरहेछु भन्ने होश राख्दैनन् भन्ने आशयमा हो। अनि दादा, यो हाइकुको अक्षर गन्ने बारेमा केहि सोधेको थिएँ माथिपनि । थाहा भए यस्सो लौ न ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-26-05 2:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथिको एउटा हाइकु सच्च्याऊँदै छु । "राजा" चिल्लो ओकल्दै, देशको घाँटी कस्दैछ- गाँठा थप्दैछ ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-26-05 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाघको छाला भारती नेताहरु स्याल् को रजाईं !
|
|
|
jyaankaaji
Please log in to subscribe to jyaankaaji's postings.
Posted on 09-27-05 12:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा दिम् न त है सोल्टाहरु, ज्याननको तरफबाट "असी वर्षकी एउटी बूढी थिइ सानै मा मरी" सारै भे'र एक दे'को, बालै भे'न नि ,हैन्त? तर यो हाइकु भन्ने वस्तुमा हास्य हुन्च कि हुन्न भन्या जवाफै दे'न त ??? हुन्न नै भने अर्कै खाले झट्का दिन हुन्तो ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-27-05 12:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन नि नहुनी हाइकुमा झट्का, मज्जाले हुन्छ। ए गुरु अरु नि जाओस्। गौतमजी, त्यो हलन्त नराखेको अक्षरहरु त गन्नुपर्छ होला। तन, मन, धन सबै २ अक्षर गनिदैन र? तर जापानीमा यस्तो case हुँदैन अनि कसरी नियमको नेपालिकरण गर्नी त नि। अब अलिकति प्रजातान्त्रिक गरेर नगने नि हुन्छ भन्ने कुरा त छुट्टै हो।
|
|
|
jyaankaaji
Please log in to subscribe to jyaankaaji's postings.
Posted on 09-27-05 1:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"आँधीबेहरी" "पिएछु आज घरभित्र छिर्नासाथ आँधीबेहरी" "महत्वाकांक्षा" "सानो जागिर काठमाण्डौको डेरा स्वास्नी र आमा" "ब्लाइन्ड डेट" "जाभामाा भेट सुरिलो कुराकानी फाँक भइयो" "पुलिसको संगत" "ओहो नि के छ ? जुवा अखडा छापा सालेलाइ ठोक" "हावा" "राम कुमारी काठमाण्डौको हाव टेल मी रोमी" "स्पर्श" "क्याबिन बार धुवाँ अनि मादकता बिलले फ्रेश"
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-27-05 1:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्यानकाजी उस्ताद; जाओस् अरु पनि हास्य हाइकु । दादा, धन्यवाद । यसरी गनेर लेख्न खोज्दा कहिले त मिल्दै मिल्दैन । त्यसैले तत्काललाई "ताक परे -------" सिध्दान्त पालन गर्दै जता तान्दा मिल्छ नियमलाई उतै तान्ने विचार छ । आजपनि एक दुई टुक्रा थपिहालौँ; "नेपाल" कहाँ भागौँ म ? घरमा सर्प पसे- पिँढीमा बाघ । "जनयुध्द" प्रतियोगिता- "गरिबी घटाउन"- गरिब मार । "कार्यवाहक" दिने मामाश्री- भाञ्जीलाई दक्षिणा, डाहा नगर । "खुमे इत्यादि" फेरि गोठमै- भेँडाको छाला ओढी, ब्वाँसाको झुण्ड ।
|
|
|
jyaankaaji
Please log in to subscribe to jyaankaaji's postings.
Posted on 09-27-05 2:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"क्षमता" "युद्धविराम मूलधारमा आउ बन्दुके राज्य" "भिसा" "धनको धोको पिलेनको रहर दलाली धराप" "मन्तरी" "आठौँ तारीख अब चोर्दै चोर्दिन दृढ अठोट" "विद्यार्थी" "ढुंगा र मूढा देशका कर्णधार ३३% छुट" गोतामे जी ले भन्दिहाल्नु भो। म फुलेर हप्प । फेरि खसखस सुरु भैगो। दिम दिम जस्तो लागेर द्या !!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-27-05 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gautam, >"जनयुध्द" Nice one! jyaankaaji , >33% छुट Nice!
|
|
|
Punditji
Please log in to subscribe to Punditji's postings.
Posted on 09-27-05 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नियमको लागि धानको भात दादा । गोतामेको जनयुद्?ध र काजी सापको विद्यार्थी खराँट छ । मेरा पनि केही चोईटा 'म' बाङ्?गाटिङ्?गा धर्साहरू जोडिन्?छु, अर्थ हुन्?छु भाँचिन्?छु ,व्?यर्थ हुन्?छु 'तिमी' कहिले सरल कहिले वक्र तर म सँग सधै समानान्?तर
|
|