[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 234604 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-18-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बूको यो टुक्रा साह्रै मन पर्यो

'आउछन् धेरै उकालो ओरालो
एकनास पाइला चाल्दै जाउ
लक्ष मा पुगन सजिलो हुदैन
आत्तिएको मनलाई सम्हाल्दै जाउ '

सबै को जोडि छ चौतारीमा!!!!!! ? मलाइ त थाहै थिएन :)
 
Posted on 06-18-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O O, पर्बते डिड यु रियलि आस्क हिम ? उसले मलाइ कस्तो केटि भन्छ ?
 
Posted on 06-18-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस त्यो टुक्रा मेरो हैन केss !! त्यो छ नि, राहुलभाइ को (मस्किदै)। राहुलभाइले छ नि त्यो टुक्रा मेरो लागि राखेको हो केss ।
 
Posted on 06-18-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा बर र पिपल को जोडी छ बाकी सबै सुड्डा गाम्ले हरु हो। मिस् नमस्ते है। आज को पाठ् तयार् छ ।
 
Posted on 06-18-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्किनु पर्दैन । ठुल्दाइ त भागी सके थाहा छैन ? भन्दै छन 'सी इज रियली क्रेजी, आइ गटा गो'
 
Posted on 06-18-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सन्ध्याकालीन जदौ

आगो हुनु रहर मात्रै
पानी हुनु राम्रो
ताप जलन पीडा भन्दा
शीतलता नै राम्रो ।।

शब्नम, एउटो उखान भन्न मनलायो के रे,

---- ढीलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न ----

अब म माइनस हुने बेला भयो के रे, ठुल्दाइको विचार, मैले सके भने, भोलि ल्याइदिम्ला के रे ।
 
Posted on 06-18-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते, राहुलभाइले कस्सम तेस्तो भन्देको ? होss ? नो प्रोब्लेम ।

राहुलभाइले मलाइ यस्तो भनेको छन्त होss

डुबी सकेको छौ भने
मोति न टिपी न फर्क

चने, थ्याङकस है । आइ विल वेट फर यु के ।।
 
Posted on 06-18-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो सब्बू नहेरै रै लेखेछु्। तिमिलाइ त मस्किदै म कस्तिछु हँ ?भनेर सोध्नै ठिक्क छ ।
त्यसरी लेख्न त एकछिन सोच्नू पर्छ होला हैन राहुल्दा?। अनि राहु्लदा हुदा हुदा हजुरले पनि मलाई 'मिस दिज्जू' भनेको ? खुसी लाग्यो है तर । (मनमनै दिदीको सट्टा बहिनी भनेको भए मन फुरुंग हुन्थ्यो होला )

'मिस्...... आज को पाठ् तयार् छ ।'--- स्याबास!! हो त्यस्तै हुनुपर्छ । निशैको दोस्ति नगर्नु है संगत बिग्रन्छ :)
 
Posted on 06-18-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन दशा बिग्रछ आज त। :(

साथीलाई यारपो्रट पुराम्न थो, अन्खेरुन कामऽट चाँडो घरतिर लाउन परो भुनेर पेट्रोल हाल्न गईम्। लईनाँ बसि रा'थिम्, एउटो कर्मचारी आ'र उता पट्टि जाऊ रे। हेरिम्, उताऽट मटरै नछिर्नि। तै नि गाली गर्दै जबरजस्ती जाऊ रे। कस्तो स्वाँठ कर्मचारी हो, बिनासित्तै ग्राहकले तेस्तरी गाली अर्नि भुनेर सोंच्दै उसैले भन्या ठाम तिर मटर घुसाउन खोजें। के छिर्थ्यो? साईडाच राखेका के के जाती तेलका पलास्टिक बोतलहुरलाई ठेस ला'र भुईं भरि लड्यो।

तेस्सिम्याऽऽऽऽऽऽऽऽऽऽ बज्जे त हुत्तिन्दै आ'र, नाना भाँती मुख छाडेर, मेरो मदरलाई लात हान्न थाल्यो। झन् राँरी के ग्-याहो यो भुनेर कुरो बुझन् निस्केको त, डोन्ट ईभन टक टु मी, यू मोदर****.......आदि ईत्यादि भुनेर झपार्छ बा! मेरो नि गोर्खे जंगी चढ्यो अनि त। भनाभन परि रा'थो, मेनेजर आयो र तेल्लाई बेस्सरी झपारेर चुप बस भन्दे मुलाई सोरी सोरी अर्न थाल्यो। मेनेजर संग कुरो अर्दै थिम्, पछाडीऽट करा'को कराई, फिरि सुन्दा नि कानै चिरिने शब्दहुर हाल्दै।

सोंच्न नि भ्याईन, गाँठे, पारो यस्तरी चढ्यो कि, फनक्क फर्केर गजरकोटे बल ला'र मुखैमा बजाईदिएँ। पाकिस्तानी जस्तो देखिन्थो के रे। "पर्ह्याप्स दिस काईन्ड ओफ यानिमल कस्टोमर बिहेभियर ईज एक्सेप्टेड ईन योर टेरोरिस्ट क्याम्प, बट नट हियर, गो ब्याक टु योर फ*** टेरोरिस्ट क्याम्प, यु ईस्टुपिड फ*!" भनेर मुक्का खा'र कोप्रिएको मुरदारलाई खप्पर मै ताकेर एक लात नि दिएँ। अत्ति हुन्छ नि! गुररररररररररररररररररररररर!!!!!!!!!!!!!

तेस्को लातले सानो डेन्ट नि बसेको र"च मटराँ। मेनेजरलाई तिमेरुलाई सू अर्दिन्छु भुनेर कराएँ। बिचरा मेनेजर ट्वाँऽऽऽऽऽऽऽऽऽ। अन्खेरुन, पेट्रोलको नि पैसो लिएन, सोरी का सोरी लाउँदै, "तिम्रो मटरको डेमेज सानो मत्र छ, नोटिस नि हुन्न, तिम्ले नि हान्दि हालेऊ, अब प्लिज यो भन्दा अरु केई नगरी गईदेऊ" रे। म नि के कम? तो पाजीलाई फायर अर्नु पर्च तिमेरुले भनें। हुन्छ रे। भोली गएर हेर्छु साला कुकूर तेहिं हुन्छ कि हुन्न।

लाटो रिस छ मेरो नि। हत्त पत्त रिसाउन्न, तर तेस्तरी आईलागेसि त आफू नि जाई लाग्न करै लाओ। के हो के।

बिचरा साथीलाई अबेर भईसकेको, फुन अरेर ट्याउसि लिएर जाऊ भन्दिएं।

:(
 
Posted on 06-18-07 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, छ नि, राहुलभाइ क्याss सोबर लाग्यो के मलाइ । अनि छ नि, राहुलभाइले मलाइ कस्तो भन्छ होला था' पाउन मन लायोन्त । मलाइ छ नि, सोबर केटा एकदम मन पर्छ के ।
 
Posted on 06-18-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मै मोरीले देवरजी लै देख्दै नदेखि।सन्छै त होला के रे हउरलै देवर जी :)

चना मेरो नि जदौ!


सब्बू
पुर्णीमाको पनि महत्व घट्छ
जून बादल भित्र पसे
चाँदनी को नै के अस्तित्व ?
यदि चम्किन नै सक्दैन भने ,---कुरो बुझ्या हो ? :):)
 
Posted on 06-18-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाकी लाई किन त्यस्तरी कुटेको पुन्टे दा? मलाइ त त्यसैले यसो काम मा बोलाम्च । क्या गाली अर्च यहाँका खैरे लाइ । दया लाग्दो छ बिचरा।
 
Posted on 06-18-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाकी लाई किन त्यस्तरी कुटेको पुन्टे दा? मलाइ त त्यसैले यसो काम मा बोलाम्च । क्या गाली अर्च यहाँका खैरे लाइ । दया लाग्दो छ बिचरा।
 
Posted on 06-18-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाडो बिग्रेर दुई चोटी पो गयेच । बेला बेलामा जाड खये पछि को 'ह्याङ्' जस्तो हुछ के
 
Posted on 06-18-07 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहिहिहि, पुण्टेदा ले फाइट हानेको ? क्या दामि दियो जस्तो छन्त ।

मिस मैले कुरा बुजेनन्त होss !!! आम्मामामा बुज्न नि क्या गाह्रो हौ ।

पुर्णीमाको पनि महत्व घट्छ
जून बादल भित्र पसे
चाँदनी को नै के अस्तित्व ?
यदि चम्किन नै सक्दैन भने

अल्लि हिन्टस दिनु न । मेरो त खप्परको हड्डी बाक्लो छ कि । तेइ भ'र गिदि नि थोरै छ कि । तेइ भ'र मलाइ सोबर केटा मन पर्छ के । सोबर केटा त नि गिदि धेरै हुन्छ के ।
 
Posted on 06-18-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बु खाली सोबर केटा भनेको भन्यै छ । अलि 'डीटेल्' मा भन्नु पर्‍यो के । दिमाग मा गोबर् भरिएको लाई सोबर भन्छ हो?
 
Posted on 06-18-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बू शोध्या त हो के राहुल्दा लै। तर भाउजू संगै भा'बेला ? भाउजूले भन्या एउटी राम्री भाडा सफा संग माज्न जान्ने केटी चायिया रे हुन्छ ?:P:P ( नरिसाम है --उता चौतारीको डिलमा लुक्नु पर्यो नभन्दिनू है पर्वत:) )
 
Posted on 06-18-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बु कि निदायेको छ कि सोबर मा हुनु पर्ने गुन लेख्दै होला हैन?
मिस् साच्चै यो दिन दिनै 'होम्वोर्क्' न दिनु न । हैरान भै सके एक्छिन पनि चौतारी मा बस्न पयिएन । यो गर्मी मा आरम गर्न पनि खै!!
 
Posted on 06-18-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते, दीमागमा गोबर भरिएको ले यस्तो लेख्छ ?

गहिराइ मा डुब्दै न डुब
डुबी सकेको छौ भने
मोति न टिपी न फर्क

आउछन् धेरै उकालो ओरालो
एकनास पाइला चाल्दै जाउ
लक्ष मा पुगन सजिलो हुदैन
आत्तिएको मनलाई सम्हाल्दै जाउ
गहिराई मा डुब्दै न डुब

क्याss क्वालिटि नभा' कुरो गर्छ हौ यो केटा । भेजा गोबर भरेकोले सोबर भनेको बुज्दैन के । हाम्ले सोधेको नभन्दिनेके फिरि । यो पर्बते त क्याss हावा केटा रैछ हौ । अगि देखि म सित यतिकै फ्लर्ट गर्दैछ होss ?

मिस, ठट्टा नगर्नु के । भाँडा माज्न त केइ गाह्रो हुन्न बाबै । डिस वासरमा हालेर अन गर्दे भयोन्त । म:म: बनाउन पो गाह्रो छन्त हौ ।
 
Posted on 06-18-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सम्म कसैले 'तेरो दिमाग मा गोबर भरिएको' भनेको थिएन शाब्बु ले देखेछ लौ । साच्चै 'हावा' हो? कस्तो कस्तो 'वर्ड' ले सम्बोधन गरेको हो । फ्लर्ट गर्न आउने भए किन हावा हुन्थे र? डर लाग्यो भो । पुन्टे दा को रिस् पनि मरेको छैन होला भयो ल भोली आउछु है सोबर भएर ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters