Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 140315 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-25-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
jaya-nepal jee, Kangressi knows Kangressi
but UML repels Maoists
punha: Jai Nepal
 
Posted on 01-25-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई !
Jwai Sap जदौ Garnus, Jai Nepal haina
तिम्रो आखा Jai Nepal को आसुले भरिए पनि
केही हुने वाला छैन अब किन कि...
Terai ma vai sakyo babandar
 
Posted on 01-26-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with vata-ta-ta jee.
Its nice to meet you and Gotame in Sajha.

Jai Nepal chhodne wala chhaina
 
Posted on 01-26-07 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Jai Nepal chhodne wala chhaina ':D:D :D ज्वाँइसाप त कस्तो धंकाउने है ससुरालि मा आएर :)


--------------------------------------------------------------------------------
 
Posted on 01-26-07 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss mero hajir garnus la, class ma anusasan palan garne chhu.
La जदौ
Mukh ma Jai Nepal, khalti ma Lal salam!
 
Posted on 01-26-07 4:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी खस्नै लगेको रैछ, सकि नसकी धकेलेको
 
Posted on 01-26-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो ।
 
Posted on 01-26-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ,
भुन्ती थुली आइपुग्यौ?
 
Posted on 01-26-07 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते गाम्ले साथीहरु हो ।
ठुली, गालब के छ हालखबर ?
 
Posted on 01-26-07 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भुन्तु गालु नि आइपुगेछ । के छ मेरो प्यारो गालु । ग्बचेँ के छ तिम्रो हालखबर ।
 
Posted on 01-26-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, जदौ, नमस्ते, जय नेपाल्, आ-आफ्नो भाग को अभिभादन् स्वीकार्नुस्। हाजिर् मिस्।
 
Posted on 01-26-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुन्थो ठुलि हालखबर, एउ मुठि सास साँचिराखिया छ भन्नु परो, सर्दिको बेला जिउ दुखेर हैरान हुन्छ, नलिखुट्टा पनि कट्कट खान्छ, दुई पाइला हिंड्नु हुँदैन स्याँ...स्याँ भएर आन्द्रा-भुँडी नै मुखाँट निस्केला अस्तो हुन्छ, आँखा नि धमिलो हुँदै गैराछ, कान पनि कम सुन्छु, नाकले पनि बास्ना हो कि दुर्गान्ध छुट्याउन मुस्किल हुन्छ, कपाल झरेर पुन्टे दाइको जस्तै बच्चा बच्चीकरुले खेल्ने चिप्लेटी अस्तो भइसको, गाला इस्त्री नगरेको कमिज अस्तो मुजा मुजा परिसको, दिमाग नि कम काम गर्न लागेको अस्तो छ, सानोतिनो कुरा नि बिर्सिहाल्छु, बुढेश काल लागेको अस्तो मानि छु । हरिशरणम् !!

गालब नातिले आज स्वस्थानी भट्याउला भुन्नी मानेर लड्दै पड्दै लट्ठी टेकेर यस्तो जाडोमा चौतारीआँ आको, कोइ छैन रैछ, ठुल्नानी नातीनि बाहेक । यसतै हो आज्कलका भुराभुरीलाइ धर्म कर्मको के मत्लब हुन्थो र ! हाँरो पाला भे गालबले श्वासथानी भट्यारै भ नि दुई चार वटि भित्र्याइसक्थो, केटी हेर्न जाँदा सबैभन्दा पैलो प्रश्न नै स्वस्थानी भट्याउन आम्छ कि आम्दैन केटालाइ भन्ने हुन्थ्यो तेतिबेला !

लौ हेर मेरो सुद्दी मु त एक्लई फत्फत पो अर्न लागेछु, हन को को छौ हँ चौतारीआँ ?
 
Posted on 01-26-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, जदौ, नमस्ते, जय नेपाल्, आ-आफ्नो भाग को अभिभादन् स्वीकार्नुस्।
 
Posted on 01-26-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ लौ के भो त्यस्तो । सुनेर् सारो दुख लग्यो। ग्वचे बिचरा लध्दै पधै स्वस्तनिको कथा सुन्न आयो तर खै मेरो गालु कता हरायो।

नमे दर्सन् गरे हजुर्।

मिस् हिजोको जस्तो महाभरत्को अर्को पार्त्को लिन्क् रक्नुस् ना पिलिज्।
 
Posted on 01-26-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि म राख्दिउ महाभारतको अर्को लिन्क ?
 
Posted on 01-26-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माइलाको!
 
Posted on 01-26-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ ग्वाँचे, गाले, ठूली, नमे, राहुलदाइ, जिम्माल बा सबैको हालखबर?

गाले स्वस्थानी आउने बेला भएन र?
 
Posted on 01-26-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.rajshri.com/

यस्मा जौ ठूली अनि आफूलै मुन लाग्या कुरो हेर
 
Posted on 01-26-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु, वीरखे दाई, रहुल दाई दर्शन गरे हजुर ।
ग्वचे हुन्च तिमि भनेनि रेखि देउ महाभरत् को अर्को लिन्क्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters