नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
Chautari (Chow-tar-ee) :(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ न उफ्रि त सारै नै सिरिएस भइसकिन जस्तो छ । हन नेप्चे को चै के बिचार छ ?
नेप्चे चै केहि बोल्या होइन । लौ न केइ बोल्नु पर्यो ! उफ्रि त सारै नै सिकिस्तै भइसकिन है नेप्चे । केहि तल माथि भयो भने त दोष जति तिम्रै थाप्ला पर्छ नि ! कि कसो ?
हैन हो चित्रे, खै हाम्री थुली? आजको अहिले सम्मन बेपत्ता, आज त फर्कन्छु भनेर गाकी त। आफ्नो गामको चेलिबेटीको एस्सो हेरचाह गर्नु छैन भनेको। थुली नभार चौतारी सुन्य.
ओ ई उफ्रि, तपाईंको नाम फ्यान्टे पो त :P त्यै नेउचेले न्वारन गर्देको त हैन? :O, अस्ति नि कोलाई पो हो घैंटी भन्दैथ्यो।
यो उफ्रिले चैं चौतारीम उथल्-पुथल् ल्याउला जस्तो छ। आएदेखुन नेउचेको पछि लागेर :D
उफ्रि, एहांका सब् मेरा दाजु, भाइ, दिदि, बहिनिहरु हुन, अब तपाइंलाइ मेरो भाउजु बन्ने मन भए हाम्रा घरका ठुला-बडा, बुढा-पाका सङ एस्सो सर-सल्लाह गर्नुपरो। अब नेउचेकै ज्यान खतरमा हो भने चैं त्यो पून्टे दाजुले गर्नुभाको जस्तै काडें तार् लगाउन परो। ल गाम्लेहरु सबै मिलेर सल्लाह् गरम् है, के गर्दा हाम्रो नेउचेको ज्यान जोगिएला।
नेप्चे, बल्ल आएछ हौ।
मलाइ आजभोलि भोक नै लाग्दैन कि। तिमिलाइ देख्ना साथ् मेरो भोक, निद्रा, चैन सबै जान्छ नि त हौ।
सुन त नेप्चे, मेरो बा सङ अलि भाग्नु है। रिस्ले आगो हुनु भाको छ।
उफ्री, आम्बो मोइले त हेल्मेट नै लाएर बसेको छ नि। अनि त्यो क्रिक्केट को प्याड देखि गार्ड जम्मै सेट नै लाइदेको। आबो तिम्रो ड्याड नि केइ गर्न सक्ने सक्दैन हो।
हा हा! उफ्री! ल ल रमाइलो गरम्, बरू नेप्चे चैं कता गएछ? रिसोचमा(research) मग्न हो कि पढाइमा व्यस्त हो? कि उफ्रीलाइ कसरी भगाउने चिन्तनमा डुबिरा'को हो? ;) म तपाइलाइ नेप्चेको घर जाने यौटा नक्सा दिन्छु, अनि भाग्न नि सजिलो हुन्छ नि कसो? :P
आज ठ मा धेरै ठाक्यो, दिनभारि खामै खाम, खति गर्नु खाम? आबा यो छौतारिमा बसेर एउछिन थकाइ मार्न फर्यो भनेर आएको मा।लाउरा बुडिलाइ पोनि ठा छैन मो यहा आएको कुरा।यहा त खस्तो खस्तो नाम भएको म्यान्छेहारू रहेछन्। नेफ्चे, युफ्री, खुम्ले, छित्रे, नेफ्छि, ठुर्गेसोरि, निस्यान्त, न्यामे सबैलाइ मेरो बिग ह्याल्लो छ।
मेरो छोरिहरू त उनिहुरको बोइफ्ररेन्डसँग खुम्न गएको छ, फर्खेपछि लेर आउला है।
सब का सब ले बबाल खोक्स दि राख्या रैछ। यसो हामी गाम का उमेर खा का हरु के घुम्न गाको, चौतारिलाई त लभ्स पारक पो बनाइ दि राख्या। गर लभ सभ, जवानीमा न गरे खरानी हुने बेला गर्ने कुरा भएन। हाम्रो जमाना पनि वरको रुख घुमी घुमी गीत गाउदै नाचे थ्यौ क्यार त्यो देशी बाइस्कोपको हिरो क्या जुब्ली कुमार ले जस्तो। पुरानो दिन वा क्या गजब को पो थ्यो, असली घ्यू को ग्वारामरि, पुस्ताकारी।
लु मलाइ त बाबाले भोटे ताल्चाले गाइको गोठमा थुन्नु भो।
अब नेप्चे लाइ भेट्न गार्है पर्ला जस्तो छ। येहाबाट फुत्किने मौका पाये भने तिमिलाइ भेट्न अौनेछु।
येदि तेस्तो भएन भने येहि बाट एुता महाकाब्य लेख्नेछु। "उफ्रि र नेप्चे को बियोग" भनेर। तिमिले पढेर चित्त नदुखाउनु।
ल है चौतारिका केटिहरु हो, मलाइ हेरेर पाठ सिक्नु। धेरै उत्तावलि हुदा कस्तो हुदो रहेछ देख्योउ?
आम्बो यो उफ्रीको फ्यामली त बबाल धनी छ जस्तो छ नि। गोठमा नि नेट र कम्प्युटर रैछ नि त।
आबो मोइले तिमी लाइ बिर्सिदैन हो।
तिमी त्यो गोठ बाट निस्के पछे मोलाइ एक फुन हान है। सिलिगुढी तिर घुम्न जानु पर्छ।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
I hope all the fake Nepali refugee get deported
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.