[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 234607 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-18-07 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरा हो ज्योति नानीको। हुनत आफू धेरै पछि आइया' छ, तर यो 'लाइन मार्ने' कुरा शुरु भयो भने चौतारीचैं ओरालो लाग्छ जस्तो लाग्छ।
ब्यक्तिगत कुरा (अब 'लाइन मार्नु' भन्दा बढी ब्यक्तिगत कुरा त अरु के होला र!) बढी भयो भने चौतारीको रमाईलोनै सकिन्छ जस्तो लाग्छ। अब हुनत मेरो पनि यता केहि समयबाट चौतारीका केहि दम्तरीहरुसंग ब्यक्तिगत चिनजान भ'को छ, तर पनि मलाई पहिला कसैलाई पनि नचिन्दाको चौतारीनै रमाईलो लाग्थ्यो अहिलेभन्दा त!
(ल---ज्--जा, भन्दिएँ क्या रे छूचो मुख बाएर! अब क-कल्ले गाली गर्नी हुन्, भाग् गोताएँ भाग्!)
 
ज्योत्स्ना
Posted on 06-18-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसैले त म कसै संग चिनीन चाहादिन गौतमदाजु

नमे तिमीले भनेको त्यो गाइ के नि ?
मलाइ संमान गर भनेको हैन तर चौतारीमा आउने दिदी बहिनीलाइ म निकै अनुशासित र विवेकशिल ठान्छु।
मेरो दुइपैसे कुरो
 
Posted on 06-18-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ हूं ..........
रमाइलो गरेको ह्या कुरो नबुझेर भो अब ? मिस दिदी भेको भए कुरो बुझाउन सजिलो हुन्थयो , अब मास्ट साप परिएन ।
कुरो खास के भने यो "mn_Guy" लाइ मैल नेपाली मा "गाइ" भनेको । "mn_Guy" ले चिनेको जसरी प्याच्च भन्दा, Minnesota "MN" जानेको "wisconsin" मा बस्नी हो कि जस्तो लाग्यो । अब कुरो, म Minnesota मा बस्छु अनि यदि "mn_Guy" wisconsin मा बस्ने भए त "wisconsin - America's Dairyland " " the state with maximum numbers of cow "हो , तेसैले "गाइ नै गाइ बसेको ठाउमा " भनेको हो । यो कुरो " US Mid-West" अमेरीकी नेपाली ठट्टा पर्यो । Minnesota "MN" ra Wisconsin "Wi" United States ka mid-west का छिमेकी state haru hun.
मैले बुझेको यही हो, अरुले केही बुझेको भए बुझाइदिनु पर्यो । मेरो यो माथिको प्रस्टाउने काम कसैलाइ मिल्न गए संयोग मात्रे हुनेछ ।
 
ज्योत्स्ना
Posted on 06-19-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसैले नबुझिने कुरो नगरुम । कुरो तेस्तो होस जो पारदार्सि होस सबैले बुझ्ने होस । नबुझीने कुरो गर्दा अल्लमल्ल मा परिन्छ :)
 
Posted on 06-19-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जदौ!
ऐया बाबा, ठीक कुरा हो ज्योति नानीको।
मेरो दुइपैसे कुरो
 
Posted on 06-19-07 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, आज त म पहिलो भएँ कि के हो?? आ!!!!! सधै अबेरसम्मन के सुताइ भो भनेर चौतारीमा आ'को त , खै सुनसान रैछ ।
 
Posted on 06-19-07 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, आज त म दोस्रो भएँ कि के हो?? आ!!!!! सधै चौतारी हेरेर मात्रै के बस्नु भनेर चौतारीमा आ'को त , खै चना दाई मात्रै रैछन ।
चना दाई च्या प्युनार भो?
 
Posted on 06-19-07 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन ग्वाँचे, पानी उम्लिदै छ, च्या सित के चोपेर खाम भनेर गम्दै छु के रे
 
Posted on 06-19-07 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले हो च्या'मा जिब्रो चोपेर खान्थो रे, तेसै गरुम न!
 
Posted on 06-19-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअा
 
Posted on 06-19-07 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअा
 
Posted on 06-19-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअा
 
Posted on 06-19-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dalu ra sumanjyu both copycat :P
 
Posted on 06-19-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलै टेन्सन छ, हिजोदेखि शब्नमले हेल्प गर्देउ भनीरा'को थो के रे । ठुल्दाइ सित यस्स कर्ण फुस फुस नि गरियो के रे, तर -------

परें म दोधारैमा ----

गीत गाम्न परो अब
 
Posted on 06-19-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधै त ब्यान यता चियाउँदा त ठुली एक्लै चिच्याईरा हुन्थिन। आज त धेरैनै भेला भैसकेका रहेछन। मैले गच्छे अनुसारको नमस्कार गरें है।

के को टेन्शन हौ चना दाइ?
 
Posted on 06-19-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भाँिस्न लागेकोले, मरम्मत पो गरिदिएको हौ ।
 
Posted on 06-19-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी, टेन्शनको कुरो नअर, कुरो अरे कुरैको दु:ख ।

कुम्ले बुरो कता गायब छ अचेल ?

गाले बिराले, के छ?

सुमनज्यु तारेमाम, नयाँ हो ? हो भे स्वागतम

ग्वाँचे बिपत्ता हुन भ्यायो?

ठुलि, चियामा जिब्रो चोपेर खायो ?

शब्नम मैले तिउँरो सोबर राहुलभाइ (मेरो ठुल्दाइ)लाइ सोधै के रे, है, तर ठुल्दाइले के भन्यो था' छ? तिमी कति बर्खको भा'छौ अ रे ? धेरै सानो उमेरको होला रे, सानो उमेरको केटीहरुले अहिले नै यस्तो केटा मन पर्छ उस्तो केटा मन पर्छ भनेर चौतारीआँ फुक्दै हिड्न हुन्न रे, मोति खोज्न त तपस्या अर्न पर्छ रे । बाँकि त मलै केहि नि भनेन ।

हरि, हेर न यो नयाँ नयाँ अनुहारको शब्नमले हाम्रो ठुल्दाइलै आँखा गाडे जस्तो छ के रे, हिजो देखि मलाइ छ नि त्यो राहुलभाइले कस्तो केटि भन्छ बुज्देउ न है भनेको भनेइ छ । तिमी त यस्ता कुराँ च्याम्पेन छौ के रे ।

फेरि आफ्नु मनाँ यो शब्नम पनि धनियाँको अवतार हो कि जस्स लायो के रे, बाँकि छानबिन बिर्खे जिम्माल बा ले अर्लान के रे, अहिले भरे पञ्च बोला'र । त्यहि कुरोले मलै टेन्सन भ'को के रे, लु जा, बताइदिए, अब जो जो रिसाओस, आफ्नु त मन हल्खा भो के रे । हैन ठुलि ?
 
Posted on 06-19-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

म पनि आज चाँडै उठेको। :) फेरी चौतारीमा दिउँसो आउन भ्याउने हो कि हैन भनेर अहिले नै हाजिरी गरें है!

चनादाइ नमस्ते! अनि राहुलदाइको लागि रिसर्च गरिदिनुभो? ;)

ग्वाँचे, गाले, ठूली, सुमन, हरी सबैमा जदौ!
 
Posted on 06-19-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है।
ठुली चिया खायौ? चित्रे आज हाटा? चने, त्यो अबतारि लरकि हो जस्तो लाग्छ।
 
Posted on 06-19-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा हाजिर हुनु भैसकेका हुन बाँकि सबैलाइ मेरो तर्फबाट नमस्कार !!
चित्रे तिमीले पठाको फोटाहरु सबै हेरे अनि आलुको बम पनि बनाका रैछौ सारै राम्रो लाग्यो
साधुबाद है तिमीलाइ !!

कोइ कोइ गाम्लेहरुले ब्यक्तिगत चिनजान गर्नु ठिक लाग्दैन भन्ने सुनियो ।
आफुलाइ त यो कुरा अलि चित्त बुझेन। सबैले आ आफ्नो मर्यादा भित्र रहेर लेख्ने गरेमा चिनजान गर्दैमा खसै फरक पर्ला जस्तो लागेन । हुन त सबैको सोचाइ एकै नासको कहाँ हुन्छ र ! माफ गर्नु होला है कसैलाइ यो कुराले नररम्रो लागेमा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters