[VIEWED 167299
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-22-07 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को शुभ-कामना
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-28-07 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो बस शुक्रबारको लौ चढम साथि हो दुई दिने मेला बल्ल आको बेला चम्किम साथि हो बिसाम भारी यसै गरी लौ केही पल साथि हो डुम भैयाछ जिन्दगी लुक्याछ खोजम साथि हो ...
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-28-07 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तलेको कथा नि पढियो बल्ल! लोप ईस्टोरी त घच्चि के र'च। क्रमश: पछिको भाग कईले आम्ने हो? सान्नानी, आर्टिचोकको बाहिरी पत्र पत्र कोट्टाएसि, भित्री गुदी भनेको तेई नरम् भाग हो। तेस्लाई चईं अरु नकोट्याई, बट्टरमा फ्र्याई गर्नि। मुट्ठी जत्रि शुरुको आर्टिचोकको गुदी (Artichoke Heart) भनम् लगभग १-२ ईन्चीको मत्रै हुन्छ। मलाई त हिजो को म:म: ले क्या मीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठो निन्द्रा लाई दे'छ। ४ घण्टा लेट भईसक्यो काम जान। हुन त आफ्नै काम हो, फरकै त पर्दैन, तर अब चईं लाग्नु परो! मेरिबास्सै! चित्रेको जासुसी!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ! पून्टे दाई आज बिहान बिहानै देखा पर्नुभएछ। यस्को मतलब आज जिम्माल बाको दर्शन पाइने भइयो। दीप ज्युको "डुम भैयाछ जिन्दगी लुक्याछ खोजम साथि हो ..." दा-मी लाग्यो! सान्नानी: के छ हालखउर? सान्नानीओ खाना पकाउने जाँगर देख्दा त एउ फेर पाहुना बन्न आउनुपर्ला जस्तो लाओ। चाइन्जो कुन दिन फुर्सद हुन्छेउ?
Last edited: 28-Sep-07 08:29 AM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-28-07 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो कुम्ले बोर्डिङ् स्कुलाँ मात्र औरेजि बोल्न थालेछि हाम्रो चौतारी सुन्सान भा त हो नि, हो कि हैन साथिहरु? यो लेख्दै थेँ कुम्ले टुप्लुक्क आइपुगेछ यता पनि।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-28-07 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजाको हात्ती नि फुस्केछ राती हे लै लै तरेछ बागमती छेउ काटी रुमाल चट्टै बिरानो देशमा मै मरी गए हे लै लै को देला दागबत्ती छेउ काटी रुमाल चट्टै शुक्रबारे जदौ यो चिप्लेढुङ्गाको।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-28-07 8:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) हो क्यारे प्रिती सप्पै जो उतै जान्छन खूब रमाइलो हुन्छ नि तेहा पनि । म नि जान्छु कहिले काहि ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-28-07 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाई अन्खेरुन् हजुरले वास्ता नगरेछि नेप्कान्छिले रेसिपि को थ्रेड मा भिडिओ नै हाल्दी नि आर्टिचोक को। :) जाँगर डेली खाना बनाउन लाग्दैन के मलाई खाली नया कुराहरु ट्राइ गर्न मात्र मन लाग्ने हो। ट्राई गर्दा गर्दै कहिले काहि त कस्तो रड्डि खाना बन्छ नि फेरि। रिस्क लिने हो? आउ सपरिवार, मलाई त फुर्सदै फुर्सद हो। भान्जीको पास्नी नि हुनी बेला भो। साच्चै छोरीको पास्नी कति महिनामा हुन्छ कसैलाई था छ? चिप्ले, दीप, मिस नमस्ते।
Last edited: 28-Sep-07 08:44 AM
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा सान्नानी! क्यार्नु सबैतिर नमस्ते अर्नै परो भन्चु र। बरु तिउँरो हालखउर के छ यसो पाए हुन्थो। क्यार्दै छौ अचेल? घराँ छौ कि अफिसाँ हो? छोरी कत्री भइन्? सधैँ चाइन्जो के पकाम्ने कस्तो पकाम्ने भुन्ने सोचिराओ देख्छु, हन हाउँरो ज्वाईँ साब खानमा निकै शौखिन हुनुहुन्छ कि कसो? भाग्यमानी हुनुहुन्छ। चिप्ले पाट के छ यार हालखबर? यहाँलाई नि शुक्रबारे जदौ टक्राएँ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाइन्जो मास्टर्नी नानी नि टुप्लुक्क आइपुग्नु भएछ। नउस्ते अरेँ। रुघा खोकी लाओ भुन्ने सुनेओ थिएँ कस्तो छ अहिले? बिशेख भओ? चाइन्जो भिउस लगाम्नु पर्छ क्यारे! तो तातो पानीओ बाफ लिनु भओ?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-28-07 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म घराँ हो कुम्ले, अझ लामै छ छुट्टि बाँकी। बेलामा पकाम्न केहि सिखिएन अनि अहिले आर चौतारीमा सोध्धै हिडेकिम नि। रिठ्ठे खै आज? पुन्टे दाईका म:म: खाएर गायब भयो त।
Last edited: 28-Sep-07 08:57 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-28-07 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु लु ए ए लौ लौ हेर हेर आज त सप्पै आइ पुगिसकेछन, आफु मात्र ढिलो भयिएछ लु सबै (त्यो नाम कपि पेस्ट किन गरिरहनु सबै आफ्नै त हुन नि) लाई सुक्रबारे जदौ अनी आज त पुन्टे दाई पनि एक बिहानै उक्लिनु भएछ ! हिजोको मो:मो ले नै त्यसरी ४ घण्टा ढिलो बनाको हो त पुन्टे दाई?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै राउँरो सान्नानी धेरै राउँरो! अलि दिन घराँ बसेर बिदा मनाम्न पर्च कहिले काहिँ। तिउँरा गाम तिरा घुम्न जाम त भनिच उस्लेपनि तर सबैकुरो चाइन्जो मिलाम्न परो। अब पास्नी नै भेट्न नसकेपुनि चाइन्जो गुन्यु चोलीआँ आम्न पर्ला क्यारे! नत्र गोडा धुन त नकाँ चालाँ आइन्च। हो भन्या रिट्ठेलेपुनि चाइन्जो आफ्नो काम बिर्से जस्तो लाओ। नत्र बिहानै अौथो चौतारी सर सफाई अर्थो र एक्लै बसेर गुनगुनाउथो। के परो कुन्नि? "म:म: को अचार अलि पिरो भओ" भने जस्तो मानेचु।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइपुगेछ हाउँरो रिट्ठे पुनि। हिजो चाइन्जो म सअँ रिसाम्दै थो, "के परमानित अर्न लागेउ कुम्ले?" भुनेर। चाइन्जो हाम्ले के परमानित अर्न सकिन्च र? तो के जाती जन्म परमानित, नाता परमानित अर्न देखि लिएर बिहे परमानित अर्न सम्म सबै जिम्माल बा कहाँ जान्छन्। हामी त साँची बसेको हो भुनेर ल्याप्चे लाम्ने काम मात्रै अर्ने हो।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-28-07 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बल्ल पो सुन्तले को कथा देखेँ, कस्तो राम्रो शैली। अब सपनालाई बिपना कहिले बनाउने त? अनि मेलो र कुरो भन्या के हो?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-28-07 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अब पास्नी नै भेट्न नसकेपुनि चाइन्जो गुन्यु चोलीआँ आम्न पर्ला क्यारे! नत्र गोडा धुन त नकाँ चालाँ आइन्च। " रिठ्ठे आएउ? किन ढिलो भो बा, आराम त छ कि त्यो के जाती खाना नजिकै डेरा सारेको?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-28-07 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) एक्लै एक्लै खा'सि त्यस्तै ४, ५ घन्टा ढिलो हुन्च के कुम्ले '...त भनिच उस्लेपनि ...' तिम्रो 'उस्लाइ' यता पनि घुमाउन ल्याउन त । म नि मिठो मिठो खानेकुरा पकाम्ला के प्रिति सअ सोधेर रिठ्ठे, दिपदा, पुन्टेदा, प्रिति, चिप्लेजी सप्पैलै सलाम वालिकुम है
Last edited: 28-Sep-07 09:15 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-28-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-28-07 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल मास्टर्नी नानी! चाइन्जो क्यार्न हरेउ शउद शउद समात्न परो भन्चु र। किन मुलाई भन्न परो र, चाइन्जो आफुँले चिनेओ मान्छेलाई आफैँले भन्न पर्ने जस्तो लाउच मुलाई त। तर ठिकै छ, खबर पुराम्ला क्यारे, आम्ने हो! :) क्यार्ने सान्नानी, अलि टाढा जो परो भन्चु। उहिले जस्तो छैन अचेल, उहिले पो आज मन लाओ बेलुका पिलेनाँ चडो अन्खेरुन ब्यानै तिउराँ टुप्लुक्क। चाइन्जो मेलो मेसो मिलाम्न पर्च। आम्ने हो आम्न त। :) हन हाउँरो रिट्ठे हासेओ मत्तै छ। बोल्न नि नसउने भओ कि कसो? निकै पिरो थो म:म को अचार? :)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-28-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ढिलो हुनु को कारण: आज ब्यान ओछ्यानले अली बढी तान्यो, छोड्दै छोडेन दिमागाँ छ आफ्नो चौतारी उक्लिनु छ, सर सफाइ गर्नु छ आज देखी सप्तान्त फेरी भन्ने, तर चाइन्जो हिजो को 'म:म' ले म उठ्छु है अब भन्दा 'म:म' भन्छ, ऊही उठ्न खोज्छ गाठे >रिठ्ठे आएउ? किन ढिलो भो बा, आराम त छ कि त्यो के जाती खाना नजिकै डेरा सारेको?< सान्नानी, चाइन्जो म:म राउरै सँग (पुन्टे दाईको र्याउ र्याउ र्याउ याद आयो हिजोको) पाक्या रछ तेइभएर त्यस्तो मुशिवत त आएन ! कुम्लेको कूरा सुनेर नाता पर्मानित, अरू के के जाती पर्मानित गरे झै के के पर्मानित गर्न लाओ जस्तो त लाग्या थ्यो, रिट्ठे रिसाउनु भन्नु र धादली रहित चुनाव हुनु एउटै कूरा हुन आउछ ! कुरो नि एउटा ! (सुन्तले कहाँ बेपत्ता?)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-28-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी वालेकुम सलाम गरेकुम (आज त शुक्रबार पनि हो अझ रम्जान चलेको बेला, कती धर्म हुने होला) अनी हामी सञ्चै तेसोभए?
|
|