नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
होइन ठुली , मैले कहाँ रिठ्ठे को सपोर्ट गरेको> रिठ्ठेले मेरो सपोर्ट गरेको। रिठ्ठे ब्रो, हाम्रो बुइनीलाइ न जिस्काउ है, राम्रो हुंदैन नि फेरि। सोझी, बुइनीलाई थर्कायो भने ...................................।
***यो त घोर् धाधलि भयो चौतारे आइडोल् चुनाउ भन्दा नि :D***
बाप रे तितोरिजि कैसन बात करिलिनुहुन्छ हुजुर??? त कहँा धाँध्लि भे छ चोतारि आइडलवामे??? उ सला पहले भए थियो जब हमि वोट पाए थिएन, पर जब सला हमि जितिसक्यो त कहाँ धाँध्लि छ??? त भन्नुहोस?? त बताउनुहोस??? त परकाश पार्नुहोस???
लौ भोटको बाकसै बगाइ दे'छन । मैले फेरी पक्रेर ल्याएँ । लु लु हालुम हालुम भोट, तपाइको मनपसन्दि आवाज सुन्नको लागि भोट हालुम हालुम । ३ जना विजेताले गीत गाउनै पर्ने नियम बनेको छ ।
चौतारी आइ डलआ यस्तो रमाइलो बेलाँ यी केटीमुन्छेहरु के भा'का हुन? इनारुको गीत नसुनि त हुँदै भ'न हौ, लु यिनारुलाइ गीत गाउन परो भनेर भोट हालुम गाम्ले हो ।
सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम बनाउन परो । लु
अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम । भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।
(नोट: शुरुको १ घण्टा भित्रै अत्यधिक भोट आएको हुनाले चौतारीका गाम्लेहरुको अनुरोधलाइ आदरपूर्वक सम्मान गरेर दुर्गेमाताले भरेसम्ममा गीत गाउने रे भन्ने खवर गरेको हुनाले वहाँको नाम भोटिङको लिस्टबाट हटाएर संशोधन गरिएको छ । संयोजक - आमन्त्रण समिती )
Rahul da u r the best. रित्थे अब ढोका बन्द भयो भने झ्याल बाट हेर्नु। मदनव मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह। हजुरलाउ बधाई छ । गीत त साह्रै राम्रो गाउ नि भएछ। एक्ता गीत मेरो लागिनी गाइदिनुस् न। खित खोत खित
जिम्माल बा: हैन हेरि यो भान्जोलाई के भओ यस्तो? ए भान्जो! क्यार्न लाएउ यो एक हाताँ कोदालो अन्खेरुन अर्को हाताँ जनै बोकेर?
हरितालिके: ए मामा पो नमस्ते! के गर्ने मामा यो साहुले काम लगाएर हैरान गरिसके। यस्तो हाम्रो चाडवाडमा नि बिदा दिन्नन्। आज जनै पुर्ने रहेछ। त्यो नि अघि भर्खर थाहा पाइयो। एकैछिन् बाहिर निस्किन्छु है भनेर हिडेको।
जिम्माल: हन कस्तो कुरा अर्चौ भान्जो? अन्खेरुन, हेरि तो कोदालो र जनै किन लिएर हिड्नु परो?
हरितालिके: लौ मामाले नि बिर्सेछन् जस्तो छ। आज जनै पुर्ने होइन त? त्यहि जनै पुर्न जान लागेको। अब कोदालोले नखनी कसरी पुर्ने?
ऐसन् तो मदनवाको भोटिङ हामीले नि गरेको हजुर्। परन्तु, हमरी समझमे एक् थो बात नहीं आया, एक घण्टे मे कैसन्दो सो से दो हजार भै लियो? भोटिङ् बक्सा मे नै कुछ गडबड लग्ता है। हम्री इलाहाबाद् मे जब वो लम्बू पार्लियामेण्टके लिए खडा हुवा था न उस वक्त मा पनि यस्तो भोटिङ् भएन हजुर्। सौ फर्जी भोट त हम्ने पनि हालेको हजुर्, हजार् तो तोबा तोबा, संभव छेन हजुर्। ओहे चितरे भैया, गडबड कर् लिनु भो हजुरेले। वैसा तो हमरी गाउंके आन, बान और् शान, मदनवा हि आइडोलवा हो, फिर् भि थोडा हजम भएन, भोटिङ।
अरे राहुल भैया। सर्वप्रथम त हमि गनपतिको परनाम करनेको बादमे हुजुरको धन्वाद करेछ कि हुजुर हम्को सौ वोट दिएछ। त बात यो भैलिएछ कि हम्रो जो छ सला फैन लोग बहुते छ। हँ? त जब हुजुर जस्तो बुह्रो पाको फैन हमको सौ वोट दिन्छ र सला जवान लरका लरकि लोग सौ सौ करके हजारगो वोट दियो। त हमिलाई जिताइहाल्यो। पर एक बात जो छ उ हमको भि खट्के छ, निर्वाचन अधिकृत जो त बस एक्टा आदमि चितरे भैया छ। हँ? त सला जैसन जैसन उ सुसरा चाहेछ वैसन होनेको चानस भि थियो पर भएन! हमि नजितेको भए हमि भन्थ्यो नि वैसन हि भएछ, पर हमि जित्यो त अब् भन्छ कि चुनाव बहुते फेयर भएछ! खेँ... खेँ... खेँ...
खेँ..... खेँ... खेँ.... कुमलवा बिरादर। अरे देखिलिए थिएँ सवेरे सवेरे हम्रो पाँपुलैरिटिके बात करेको हुजुर! धन्वाद छ हुजुर। पर एक्टा बात करनु थियो, उ जो गना कइल हरिया रखेछ उ सुननेको बादमा हमि सोच्यो कि सला भ्वाइस जो छ हम्रो कुमलवाके जैसन छ। हँ? त वहि बात आज चितरे भैया और तितोरि बोल्यो त हमि काँनफाँम भियो कि उ जो छ हुजुर गाएछ गना!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.