[VIEWED 442636
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४२ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ह्यापी होली
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<>>>>हिजो मेरो ईन्टरनेट कनेकसन नै गयो नि >>>>>> काह??? साहीली को भात्ती मा???
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-17-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो बाउचा, कुमारीगालमा रात परेको हो र भन्या अहिले गीतान्जली थाल्नलाई? केली, हरियो चियाको लागि हरियो धन्यवाद। जिन्दगी हरियालीले छाओस्। बिष्टे, मैले चाँही बिनायो भनेको त्यही गीतबाट पहिलो चोटि सुनेको होला। रिट्ठे र बिष्टे, नभन्दै सान्नानीले कस्तो गरी छोडेकी हामीलाई। चौतारीमा एउटा ठुलो void श्रीजना भए जस्तो। ठुल्दाइ चाँही कता लाग्नु भएको होला बिज्ञापन प्रसार गरेर? नाम छुटेका र आउँदै गरेकालाई शुभप्रभात।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद ,, चिप्ले र बिस्ते दा हरु , हजुर हरुले पनि जताततै हरियो हरियो नै देखोस्!!! तर रेड लाईट मा चै ग्रीन लाईट नदेखोस्
हैन यो दीपीका चै के भा भन्या नि , कती हतार आउन पा चाइना जाने रे !!! अनी सफल को के छ हल्खबेर्?? ल हाम्ले नि एस्सो सोध्या छ भन्दिनु
Last edited: 17-Mar-09 10:18 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, लहरे, दीपु, आदी इत्यादी। हो भन्या, आफुले पिएं भन्दै मा सार्वजनिक ठाउँमा दिनदहादै हल्ला गर्न पाईन्छ र ? ब्यान ब्यान देखी केली को लागि लहरे ले गीत राख्नु को अर्थ के हो ? थाहा चाहियो। भजन सजन भने त सज्जन भएर सुन्न हुन्थ्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् सबैलाई - जसलाई मन पर्छ लिए हुन्छ - सबैको नाम लिइराख्न फुर्सद छैन हैन चिप्ले हिजो फर्माइस गर्या थियो के - हिजो बजाउन पाइएन अनी अहिले बजाइद्या फेरी रिसाइहाल्छे त्यही भएर - रिस त नाक को टुप्पो नै छ एसरी कोही रिसाउदैन जसरी तिमी रिसाउछौ - केली बोल्दा पनि नबोल्ने के भो है मेरी मायालु लाई
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ केली के भयो अनी ठुल्दाइ लाई के त मैले जस्को लागि गीत राखे पनि - हैन केली
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-17-09 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपूले पनि हाटा गरी गैछन्। हैन यो दीपीका चै के भा भन्या नि , कती हतार आउन पा चाइना जाने रे !!!त्यही भन्या केली। नेपालका अरु नेता उपचारको निहूँमा दिल्ली गैरहेको बेला दीपूलाई किन हो चाइनातिर जानु परेको?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई थाहा भयो के भयो भनेर केली लाई मेरो कुरा सुनेर पहिला छक्क पर्यो अनी मक्ख पर्यो अनी नखरा पार्यो है केली अनी हो यो दिपिका चाँही कस्तो भने त्यसइ म नाम राख्छु टुपुल्की मुँया भनेर टुपु ल आउनु पर्यो, नामै टुपु के आउँला र काम ले गरेर नि होइन है नआएको - जहिले नि हुन्छ काम - हाम्लाई नि थाहा छ -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-17-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जा, मलाई नि छु मतलब । लहरिलाई भनी राखोस् कि, केली लाई। अझ, भावना, कामना, संझना, कल्पना, रुबिना, सविना, कारीना, सब्रिना लाई राखोस्। बौचा को यो हरकत अब महंगो हुन्छ है। सब का सब एकै चोटि आएर क्रेडिट कार्ड घोट्न लगाए पछी - म्हाल बा , गात बा, आ, गब्लें ल्यासे चाहिके मखुत - भन्दै स्वयम्भू १०८ चक्कर लाउनु पर्ने हुन्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ त कस्तो भिलेन खेल्ने भन्या - हेर्दा नि भिलेन भिलेन जस्तो छ एसो मिलाउने पर्नी कुरा लाई बिगारेर नि हुन्छ बरु त्यो सबै नाम चाँही मलाई इलाहबाद वाली हरु जस्तो पो लाग्यो पित: ले थाहा नपावोस् है ठुल्दाइ नत्र आज पनि खानु पर्ला - कुचो भन्या क्या - बेल्ना मात्र कती खाने ठुल्दाइ फोर अ चेन्ज लागि कुचो पनि हैन ठुल्दाइ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-17-09 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह भान्जी नि आएर गईसकिछन,सधैं लुकामारी खेल्या जस्तइ हुन्छ मामा भान्जी को अचेल। चिप्ले -मैले नि सुनेको र के हो भन्ने मात्रा था छ बिनायो। मुग्लानको कथा पढेर आए रमाइलो भईराछ। "तर रेड लाईट मा चै ग्रीन लाईट नदेखोस्" लोल लोल त्यो देख्यो भने त गई हाल्यो नि केली ठुल्दाइ को काजु भात डाइट अझै यथावत नै छ कि चेन्ज भयो अचेल? लहरे प्राणी सँग अचेल कुरै हुन पा छैन,के छ बौचा हालखबर,बाल दिदैन हाम्लाई त,को पाएर हो कुन्नी ? रिट्ठे भन्ने बस्तु कता गएछ आज?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन बिस्टे कहाँ हुनु - को पाउछ र - मान्छे ले भिलेन खेल्छ अब हुँदा हुँदै ठुल्दै समेत भिलेन खेल्ने भएछ - यस्तै छ - यहाँ अरु के हुनु - बाच्या छ अहिले सम्म
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-17-09 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello chautari , how are you guys doing today...... GOOD DAY..........
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के हुँदै छssssssssssss चौतारी मा,,,,,,,,,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती कुराको अघी देखी कुरेर बसेको छु टाईम मा पो आउनु पर्छ टाईम दिएपछि पनि कुराउने हो कस्तो भर नै नभ्एको
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अ ss टाईम माइ निक्लेको बाटोमा त्रफिक जम भएर अली ढिलो भो क्या
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-17-09 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ टाफिक जाम - अफिस टाईम हो र बहना पनि हेरन कस्तो मेकअप गरेर आको हौ - त्यही भएर त टाईम ला होला नि - चिटिक परेर आएको रहेछ - आम्मै
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-17-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|