हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
खोई कता कता अन्मरिया हुन सपैजना? कोई रोएको रोएइ छन ब्यान देखुन, कोई घुर्कि ला'र लुसुक्क चिहाएर मात्तै बस्या छन्, कोई पाए अन्त नपाए गोपालेको जन्त भन्या अस्तो साउटबक्साँ मान्छे हुन्जेल तेतै सक्किएसि एता झुल्किन्छन्। के भ' को हो सपैलाई! ए असत्ति हो कता छौ?
ल म त धुर्ब्या तिर लागे क्यारे, चिया खाने हरु त्येतै आउनु, चिया चुरोस खाँदै बात मारम्ल क्यारे ... उु धुर्ब्ये पनि हासी हासी चिया बनायिरहेको छ क्यारे .........
तारेमाम ठुल्दाइ, हरी कान्छा त रहेनछ, कता हो मेला भर्न गएका छन रे ....... भाउजु रहिछिन पसलमा, एक बट्टै लेराएको छु ....... ल को को खाने हो झरौ है धुर्ब्या पसल मा
जधौ है जिम्मालबा, जधौ रिट्ठे, चियामा चोपेर खान हल्स कतिवोटा लेरायिदिउ ? खोइ अरु त कोइ उठेका छैनन कि क्या हो ......... पुरे उता थुतुनो किताब मा तरुनिहरुको तस्बिर हेरिरहेको देखेको थिए ..... चौतारीमा आउ है भनेर हिंडेको ..... उतै अल्जेछ जस्तो छ .. यि बुढाहरुको हुलमा म एउटा मात्र तन्नेरी हुने भये ...
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.