[VIEWED 133291
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!! चौतारी!!! लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 3:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाजीका छोरा भुन्टेको चगां ऊ त्यो पैञुँको बोटमा अल्झेछ अनि रुँदै थियो। फोटुमा रामरी देखिन्छ कि देखिँदैन, हँ?
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-08-06 3:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दादा तिम्ले पनि फोटा सबै मोबाईल भन्ने चिजले मात्रै खिच्छौ क्या हो? खोइ मेरो ता चस्माले ठ्म्याउनै सकेन है भुन्टे रुदै गरेको ता मुइले पुनी देख्या हो क्या रे
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 4:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यामरा स्यामरा, भेडियो, सेडियो जम्मै नेपाल गाऽछन्। यस्तै हो बुढेसकाल लाएसी जिद्दी गर्न मिल्दैन रेऽछ। जिद्दी सुन्दिने मै रमाउनु पर्दोरेऽछ। अब बोनस आएसी किन्न सकिन्छ कि भन्या यसपालि पनि क्या हो, क्या हो, खै। तलब पाउन अब २९ दिन बाँकि! ... ... ...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 6:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुल्ल पो चौपारी त। हेर हात भाँचेर, हाम्रा महिन्द्रका झैँ। महिन्द्रले एस् एल् सी दिएर बस्दा खन्युको बुटादेखुन्ट लडेर हात २टै भाँचेको थियो। भात सात ख्वाइदिन पर्नी।
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-08-06 6:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानो कान्छा ले चौपारो मा कति राम्रो गीत घन्का को गाठेँ मलाइ त बल्ल गाम्कै चौतारो मा पुगे जस्तो लागो सार्है राम्रो लागो प्रीति को पनि कति राम्रो रच स्वोर ता गाउदै गर है तिमिहरु को जोडि ले सनो कान्छ र प्रीति
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-08-06 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरू, नमस्ते है! अचेल मेरो फुर्सद नभएर चौतारीमा पस्न नि भ्याछैन, यस्सो चियाउँछु तर बोल्ने चैं ट्याम नै नहुने के! जे होस् रमाइलै भैरा' रैछ याँ, गाना नि बज्ने रैछ, फोटाहरू नि टाँस्या रैछ पैयूँको रूखको। सान्कान्छालाइ स्वास्थ्य लाभको शुभकामना। अनि हाजिरी नि गरिहालुम् रोल नं ८ चित्रेऽऽऽऽऽऽऽऽऽऽऽ हजूऽऽऽऽऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽऽऽऽऽऽ
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 8:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेटारी पनि नसकिनी रचन् कि क्या हो भन्चु, स्यान्कान्छाको रिडियो बजेको बजेइ छ। ओहायो!
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-09-06 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज रमाइलो भयो कुरो के भने नि मेरो हात भाचिएको छ अनि अस्पताल गएर आउदै थिये । आज त सिरे दाइ पनि ठुलो झोला बोकेर राम्रा भयेर आउदै रहेछन। म विस्तारै हिडेको थिए । सिरे दाइ ले पछाडि बाट सान्कान्छा भनेर बोलाउदा त झसँग भए । हुन त सिरे दाइ हरायेको धेरै दिन नै भएको थियो , म पनि गाडि चलाउन थालेको थिये मैले पनि थाहा पाएको थिएन। म पनि २-३ दिन मात्र भयेको छ गाउ मा आएको ।सिरे दाइ त पुरा हिरो भयेको रहेछन। कालो चस्मा लेदर को ज्याकेट लगाएर आयेका मैले मन मनै सोंचे आज त जमुनि भाउजु ले पनि नचिन्ने त होइन भनेर । सिरे दाइ ले भाउजु लाइ कार्तिक मा बिहे गरेर छोडेर गएका हुन । बिहे गर्ने बित्तिकै हिडेका सिरे दै लाइ पनि कति बेला घर पुगौला भएको थियो होला । लौ सान्कान्छा मेरो सानो झोला बोक न त घर पुगे पछि लाहुर बाट ल्याएको रम Rum खालाश भन्नु भयो । दाइ यति जाबो सानो काम को लागि के के भन्छौ सिरे दाइ भन्दै म पनि सिरे दाइ सँग लागे । सिरे दाइ को घर् मा पुगेको त जमुनि भाउजु त खाना पकाउदै रहिछन् । लौ जमुनि भाउजु मैले तिम्रो बुढा लाइ ल्याइदियेको छु भनेको त भाउजु को त खुसि को सिमा नै रहेन। अगेना बाट हाम्फाल्दै बाहिर निस्किन । ननिस्कुन पनि किन यत्रो समय सम्म छुटेर बस्नु परेको , लव परेर पो बिहा गरेका पो हुन त सिरे दाइ भाउजु ले त । म त्यहा नभएको भये सिरे दाइ ले भाउजु लाइ अङ्गालो म लिन चाहेका थिए , सायद म त्यहा भाएको भएर सिरे दाइ ले त्यो गर्न सकेनन् । मैले पनि कुरो बुझि हाले। यहा बस्नु राम्रो छैन भन्ने सोचेर ल दाइ भाउजु म भोलि आउछु । आज मेरो काम पनि छ भोलि आउछु भनेर म घर् तिर लागे । सिरे दाइ लाहुर बाट भर्खर भर्खर आएका छन अब केहि दिन पछि चौपरि तिर पनि आउलान । केहि दिन त चौपरि भन्दा घर नै प्यारो हुन्छ होला नि ।ल त गाम्ले हरु आज लाइ यति भोलि फेरि चौपरि मा आउने नै छु । रमाइलो गित लियर । गर्मि पनि बढेर भुसुना ले टोकेर चौपरि मा बस्न सकियन आज । ल म त घर लागे । आमा ले खाना खान आइज कान्छा भनेर कोहोलो हाल्दै हुनुहुन्छ। लौ गाम्ले हरु अहिले म पनि लागे ।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-09-06 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मास्टर्नि ले कस्लाइ नमस्ते गरेको । लौ मास्टर्नि मेरो पनि नमस्ते
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-09-06 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सानो कान्छा तिमि र म सङै हिड्डा तिम्लेनै गरेको नमस्ते फर्काएको होनि कस्तो भुलेको तिमिले कस्तो भुलक्कड तिमि त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-09-06 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा! कस्तो मिठो गित सुनायो सानेले :)
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 04-09-06 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा पनि नारा-बाजी अर्नु परो जिम्माल-बा। देश जलिरहेछ, हामी मात्र के बाँसुरी बजाएर बसिराख्नु। :-) लोकतन्तर- जिन्दाबाद :::: जिन्दाबाद, जिन्दाबाद ! निरङ्कुश शाषक चाहिँदैन :::: मान्छे मार्न पाईँदैन ! :-) -भउते
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-09-06 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै मिलेर पुरा गरौ। मैले आज सुरुवात गरे चौपारि बाट , गणतन्त्र नेपाल को गणतन्त्र चौपारि गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ हात मा कलम हुने हरु कलम लिएर उठ बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ यो देश को मुहार फेर्न लाइ उठ यो देश को मुहार फेर्न लाइ उठ थप्दै जाम है गाम्ले हरु ...............
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-09-06 7:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सामन्ती भटट कपुत उदण्ड पाखण्डी तस्कर बांगोमुण्टे माइला, महा-कशाही दानवको चाँडै होस् अधोगति गरून् तिरष्कार सबैले अढाई करोडै जुर्मुराऊन् पुकारून् जय गणतन्त्रको घन्काउँदै नारा स्वतन्त्रताको साभार--- http://ganatantranepal.org/index.html
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-09-06 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जागिरहेको, लडिरहेको मेरो देशको लागि यो सानो टुक्रो लेखेको छु। "मेरो देशलाई सलाम" होचिन नजानेको हिमाललाई सलाम! झुक्न नजानेको पहाडलाई सलाम! रोकिन नजानेको मैदानलाई सलाम! जागिरहेको मेरो देशलाई सलाम! विद्रोह बनेर फूलेको गुराँसलाई सलाम! जन्मिरहेको नया दिनलाई सलाम! जागिरहेका मेरा आफन्तलाई सलाम! जागिरहेको मेरो देशलाई सलाम!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-06 7:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा लाठी चार्ज! मास्टरनीको टाउकोमा खति।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-06 7:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाइलाई सुरक्षा प्रदान गर्दै।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-06 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिरतीले भउतेलाई पानि दिँदै।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-06 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डल्ली फुपु!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-10-06 7:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म हैन दाइ, म त हैन।
|
|