[VIEWED 337223
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी-१२८
*~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
सधैंका झैं यस
संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila
–जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई,
पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते,
भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी,
Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur-
लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त
- निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची,
Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya -
पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor -
बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland
(World's first and
finest internet IMPROV in Nepali
language)
Running since 7 Sept 2005 in a total of 128
editions.
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-09-08 2:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ एउटा कुरो नि म किन तेसै पछी पर्थे होला त भिमे को।
ठुल्दाइ ले लहरेलाई तेत्रो अर्ती उपदेश देको,१२ बर्षा एक्चोटी झुल्किने भिमे आर प्वाक्क आज डेट
क्यन्सिल गर्नु पर्यो भन्नु को के खाचोँ,
धरी ठुल्दाइ ले भिमेलाई भन्या होर भन्या ?
लौ लौ भिमे भिमे भो लहरे लहर्यै सही तर एसो बिचार गर त तिमारु नै,मान्छे को दिमाख न हो
तेस्ताइ कुरापर्ची सोची हाल्छ करे।
हो हो लहरे टासिदेउ टासिदेउ बाहिरै जे पर्ला पर्ला।...
शिर्सक चै बरु...."वालेट्मा मनी त जता ततै हनी " भनेर राख्दा हुन्छ।
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-09-08 2:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो लहरे आई भोट् फर..
म मेरी उनी र क्रेडिट कार्ड
गज्जब छ् ल लहरे।
vince
Please log in to subscribe to vince's postings.
Posted on 09-09-08 2:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ अब अर्को यो चिप्लो ढुङो पनि आएछ दोस लाउने । अझ "दुइटा ब्राउजर झ्याल खोली बस्या होला, अथवा कम्प्युटर नै दुइटा छ कि " रे . आफ्नो ढुङो को चिप्लो काइ मा आँफै चिप्लेर लड .
जे होस् लहरे ले गजबै कुरो भेटे छ । २:११
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 2:50
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"वालेट्मा मनी त नक्कली हनी" हो, बिस्टे यो नै राम्रो हुन्थ्यो। मच्चिएर राखी हाले अर्को गाम मा। हतार मा कतार जाने बानी छ जस्तो छ बौचा को।
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-09-08 2:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-09-08 3:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बौचाले कथा त टासेछ बाहिर तर शिर्षक मैले भन्या टास्या भे' अहिले सम्म बौचा सिल्ली-ब्रिटी
भईसक्थ्यो
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-09-08 4:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बाउचा, म ओसिलो ठाउँमा छु र काइ पर्न लाई? घमाइलो ठाउँमा छु बाउचा घमाइलो ठाउँमा।
कता मर्या हुन् सबै कामचोरहरु? हाटा गरी भागे कि कसो छिट्टै?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 4:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे को कथा मा अल्झिदा हाम्रो चौतारी कान्ला मुनी । लौ यसलाई पनि माथि राख्दै गर्नु परो।
पर्बते काइला, कती ब्यस्त हो? तारेमाम।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-09-08 7:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गीत सुन्न पाउने कि नपाउने हो आज ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 8:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम रात्रीकालिन ! तारेमाम हर्के।
लौ यो गीत बाट आजको गीतान्जली सुरु गरौं।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 8:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नयाँ लरका हरुको नयाँ गीत मध्ये अनिल सिंह को यो गीत चै मन पर्छ।
त्यसमाथी झरना को झर झर
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 8:50
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अनी मेहनती गायक मोहन भुषाल का धेरै गीत मा भाव र संगित दुबैको संमिश्रण पाईन्छन।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 8:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
vince
Please log in to subscribe to vince's postings.
Posted on 09-09-08 9:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम है ठुल्दै र हर्के दाई ।
म त लहरे को कथा पढ्ने तिर लागेर चौतारी आउनै बिर्सिया । गजब को लेख्या राइछ मोरो ले।
के गर्ने बज्जे गौले हरु त्यो पनि मैले नि लेख्या भन्लान । अरु ले अली अली पढि सक्या थिए कि , आफु ले त पहिले चोटि पढेर होला ... मग्न हुन पुगे ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-09-08 9:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ , भिमे , गीत गज्जब्को छ जस्तो छ सुन्नु पर्यो बशेर ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 9:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म त लहरे को कथा पढ्ने तिर लागेर चौतारी आउनै बिर्सिया
के हो भिमे? आँफै म त लहरे भन्छौ नि?
तारेमाम। गीत सित सुन्ने होइन?
vince
Please log in to subscribe to vince's postings.
Posted on 09-09-08 9:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
न हसाउनु न ठुल्दाई ।
संगीत माया साझ रहिछ ।
म त साइड मा Bangkok Dangerous पनि कम्प्युटर मा हेर्दै छु ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-09-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गीत झकाश छ ल , आफ्नु बेहाल छ ४० पन्ना घोक्नु छ भोली गर खोक्नु छ रात भरी बस्नु छ ।।
ठुल्दाइ एक दुई वटा अरु सुनौ , मन अलिकता हल्का पारौन हो ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 10:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-09-08 10:09
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?