serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 161740 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-29-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु तस्विरहरु त निक्कै घत् लाग्दा छन ! तर हसुर्ने ट्याम मा त्यस्तो फोहोरो को डुङुर भा' तस्विर?


 


 
Posted on 10-29-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिरि जवाफ प्रतियोगिता


तलका यि तीन वटा म:म पसलहरु मध्ये तपाईं गएर म:म खानु पर्‍यो भने कुन पसलमा छिर्नु हुन्छ र किन?


हाम्रो मित्र चिप्ले चाँही "पाल्पा जोर्ते" मै पसेर म:म खानुको कारण के होला? 


(सहि उत्तर दिने लाई सहि पुरस्कार दीइन्छ-- धरो धर्म)


 



 
Posted on 10-29-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले सर ले महेन्द्र बौचा को पसल छेउकै फोटो टाँसे छ। कती पिलेट खानु भयो सर ?
 
Posted on 10-29-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>४ मध्ये कुनैमा पनि शुद्धसँग "पूजा" लेखिएको पाइेन।        <<<


शुद्ध लेख्ने भन्ने अब तेस्तै हो चिप्ले गुरु, पूजा चाँही थीई कि थीईन त्यो भन्नु पर्‍यो? 


 
Posted on 10-29-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुद्ध लेख्ने, शुद्ध बोल्ने,शुद्ध  सोच्ने, शुद्ध कर्म गर्ने, धर्म गर्ने भाको भए देशको यो हाल हुन्थ्यो, चिप्ले सर ?



पूजा होटलमा भूजा खाएको टोटल कती नि बरु ?



रिट्ठेले भने जस्तो, पूजा अझै होटल मै छिन् कि कुनै बाम्बै तिर पुगी सकिन ? 


 
Posted on 10-29-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यस्तो फोटो बाट पनि ठुल्दाइ ले महेन्द्र बौचा को पसल कसरी चिन्नु भयो? त्यो फोहोर को डुङुर देखेरै चिन्नु भा' होला पक्कै


 


अनी त्यो पूजा होटल भा' ठाउँ चाँही रामनगर हो नि चिप्ले गुरु, हैन त?


 
Posted on 10-29-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइल मा दोस्रो राउन्ड को तारे , चिपले ब्रो को फोटो हेरी णेपाल जान मन लाग्यो यार ।


ल है ताजा खबर कोही ओरकल मा पोख्त छ भने मेरो काममा एक जना को खाचो छ ।


 
Posted on 10-29-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मार्ट्साब


म आए हुन्छ काम बिगार्न


मिलाउन लाई बैरे छदैछ नि होइन र -


ओराकल के हो भनेर सोध्योभने - डेटाबेस हो भन्दिउला हुन्न


त्यती जानकारी भए त पुग्छ होला नि कि अरु नि चाहिन्छ


अनी सिकुअल नि आउछ मलाई


अरु के के चाहिन्छ -


सेलेक्ट, डिलिट, उप्डेट, इन्सेर्त


अब त मोर ड्यान एनफ होइन त -


काम पाए होइन त मैले


 
Posted on 10-29-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेलेक्ट, डिलिट, उप्डेट, इन्सेर्त
+ फन्क्सन, प्रोसिद्युर, त्रिग्गर सम्म त मलाई नि आउँछ जस्तो लाग्छ केरे, म नि आम?
 
Posted on 10-29-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भने सी सब जना सेट भा रहेछन सोझो लाई उडाए बजिया हरु ले
 
Posted on 10-29-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओराकेल त हैन हाम्लाई कौडाखेल आउँछ। त्यसले हुने भ' जमम् के रे। सात ठाडि मेरो दाऊ अरु को को के के लिने हो भने हुन्छ। लहरे बज्जे चाहिँ च्याखे थाप्न बसे हुन्छ। पुरे केटो तिघ्रो थाप.... दाऊ हानेर ठटाम्न पर्च!
 
Posted on 10-29-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या त्यो जिमाल बा, बच्चे कि जान लोगे क्या, भक्खर खाइ पी ज्यान बनाउँदै छु, तिघ्राँ थताउने भे त्यो हर्के छ, रिट्ठे छ, सिक्स प्याक बना हरुलाई थोक्नु नि, बिचरा लाउरो जत्रो खुत्तो भा मुन्छेलाई थताएर भो त। प्याट्ट आवाज आउन पर्नी, टाक्राक्-टुक्रुक आवाज आउला मलाई बजाये त

 
Posted on 10-29-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लौ भने सी सब जना सेट भा रहेछन सोझो लाई उडाए बजिया हरु ले>>>

के रे? के रे? के रे?
 
Posted on 10-29-09 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको दोस्रो जदौ सबैलाई।
बैरे, ओरेकल भनेको थुतुनो होइन? चलाऊन आँुछ मलाई मजाले। भात पाए २ माना, बियर पाए सिक्स प्याक, मम पाए ४ पिलेट खाइदिन्छु। लौ लौ हाकिमलाई भनेर पद मलाई नै सुरक्षित राखिदेउ है।


हैन त्यस्तो फोटो बाट पनि ठुल्दाइ ले महेन्द्र बौचा को पसल कसरी चिन्नु भयो? त्यो फोहोर को डुङुर देखेरै चिन्नु भा' होला पक्कै


रिट्ठे, लोल। हो, रामनगर नै हो ठाम त। कति पिलेट भात खाएको छौ त्यता तिमीले? मेरो त पहिलो चोटि पर्‍यो।    
ठुल्दाइ, पूजाकहाँ भुजा खाएको रु १३० (अलिअली छाला टाँस्सिएको कुखुराको हड्डी सहित)। पूजा (वा पुजा?)को बारेमा सोध्न त भ्याइन।   कहिलेकाहीँ त भुजै राम्रोसँग खान नदीइ गाडी हुँुकाइदिन्छन् गुरुजीहरुले। धन्न रामनगर रोकाइमा भने हात धोएर बाहिरको फोटो खिच्ने समयसम्म पाइयो। रामनगरबाट आँपटारीतिर पुग्दा माईक्रोका गुरुजी र कन्डक्टर बीचको वार्तालापबाट थाहा भयो कि ती "पुजा" पोइलो गैछन् रे। पोखरा-काँकरभिट्टा चल्ने मेची गण्डकी भिडियो कोचको डाइभरले भगाका रे। बर्ष दिन जति भात खान रोक्दा रोक्दै लप पर्या रे। भगाएपछि त्यो बाटो चलाऊन पनि छोडे रे। अचेल काँकर्भिट्टा जनकपुरको डे चलाउँछन् रे।
महेन्द्र बाउचाकहाँ पसौं भनेर गएको, बाहिरको फोहोर मैलाको दूर्गन्धले टाढैबाट तारेमाम ठोक्न पर्‍यो।           


 
Posted on 10-29-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम थापाको याद गर्दै वहाँको एउटा गीत बाट आजको  गीतान्जली सुरु.......... 





 
Posted on 10-29-09 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-09 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-09 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-09 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही राजु मस्ट्साब लाई चीअर अप गर्न। राजु मस्ट्साब आँखा बन्ढ गरेर सुन्नु होला.


Life is beautiful :cherish every moment of it.


 


 
Posted on 10-29-09 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही चिप्ले १२ जिल्लामा हिंडेको बेला पूजा लाई ढेखेर यो गीत पनि सुनाइदि हाल्यो  तर ......... अब पूजा को बारे मा कोसैले नसोध्नु नै ठीक हुन्छ।





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters