चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ठिक छ रे चितरे दाजु हमि उ गना काहेको खोजे छ भन्नुहोला हुजुर, उ बात यो छ कि सला इसको पछारि एक्टा कहानि छ। हँ? त हमि काटमानडु गए थिएँ पहलि बार, उ साल बरस हमको याद भएन पर उ एक्टा सनिमा छ रंगिला, वहि चलेथियो बिस्जोतिमे। हँ? त वहि साल हमि गियो काटमानडु। कालिमाटिमे हम्रो गावँको एक्टा चाचाके फलफरुटके दोकान थियो वहिँ हमि बसे थियो। सला देहात से पहलि बार काटमानडु आएको दुकाने दुकान, रोडे रोड, मानछे मानछे, सला हम्रो त हिम्मतवा जबाब दिनेको थाल्यो हुजुर। हम्रो कालिमाटिके कमराको बाहिर एक्टा भितापे पोस्टाँर लगाएथियो रंगिलाके। के करने हुजुर, बालि उमर थियो सला पोस्टाँरमे उर्मिलाको देइख देईखके सला तबियत मचलिहाल्यो हम्रो, और हमि हम्रो चाचाके बेटा कुन्जबिहारीको भन्यो कि हमि सनिमा देखनेको दिल करेछु रंगिला। दिखाइहाल? त उ भन्यो कि उसके पासमे पेसा छेन, त हमि हम्रो लुंगीमे बाँधेको पेसा दिखायो, त पेसा देइखके सुसरा ललचायो। हमि गियो बिस्जोतीमे सनिमा देखनेको,बिस्जोती बाहिर एक्टा निंवु सोडाके ठेला थियो वहि हमि बलेक मे टिकट खरिद्यो हुजुर। त बात यो छ कि टिकट खरिदनेको टेममे सोडा बेचनेवालि लरकि एक्टा हम्को बहुते देख्यो। हमि हैन्डसमवा जो छ खेँ... खेँ... खेँ....। त सनिमा देखनेको पहिला हमि सोडावडा पियो,और सनिमामे हाफ टेम तक जो हमि उर्मिला देख्यो त सला हाफ टैम पे हमिलाई फिर से वहि सोडा पिनेको दिल कियो। त वहि आयो हमि फिर से सोडा पियो। त बात यो छ कि सला उ लरकि हो छ हमिलाई पहारि लैङ्गवेजवामे भन्दा चवाँकके लाग्यो हुजुर। त उसले बाद त सुस्रा हमि रोज सोडा पिनेको आवँथ्यो। त उ भि हमिलाई मन परायो हुजुर, त उसके नाम पता लगायो नाम सिलु थियो हुजुर, वहि हमिलाई भने थियो कि सिलु करके सनिमा भि बनाए छ। त हम्रो लुङ्गियामे बाँधेको पेसा जहिले सम्म थियो हुजुर सिलु के संग हमि लाईफवाके मजेदार टेम बितायो, और हमि सोच्यो कि जब् हमि देहातमे हम्रो माईको पहाडि गोरि लरकि सिलु दिखावँछ त बुह्रिया खुस् हुन्छ। पर वैसन भेएन हुजुर। एक रोज हम्रो पेसा खतम भयो, हमि सिलुलाई भेट्यो और बोल्यो कि अब हम्रो देहात जानेको टेम आएछ, हम्रो पेसा खतम भयो तिमि साथ मे चल त सुसरि भन्छ कि उ जान्देन। हमि फिर से रिक्वेस्ट कियो त एक्टा टिकटवा बलेक करने आदमि बुलायो, सुसरा हमको ऐसन धोबिपछाड लगायो हुजुर, कि हमि उर्मिला उर्मिलाके बदन वदन, सिलुके प्यार वार सब भुल्यो। अब त हुजुर अरसा बितिहाल्यो उ बात भएको भि, पर जब जब हमि उरमिलाके कमरिया मटकाएको देख्छ हमिलाई सिलु याद आवँछ। कइल हमि देख्यो कि उर्मिला बुह्रि होनेको टेम मे और भि करारि जवान भेएछ, उ महेबुबा करके एक्टा गना हामि देख्यो हुजुर कइल त सब बिते बात याद आइलियो!
हा हा हा, हास्नु पनि देशी स्टाइलवा मा हास्न मन लाग्यो। सब का सब नेवारी मा वार्तालाप गर्ने भै सके। कस्तो प्रगति द्रुत गतिमा। अघि मिटिङमा चिर्न अघि बिस्तारै सिकाउंला भनेर गएको । १ घण्टामा अब मलाई नेवारी सिकाउला जस्तो छ, भउते गुरुले।
मदनवा पनि नेवारी सिकि हाल्नुस्, बहुत काम को छे।
त्राजु भन्ने शब्दमा हिज्जे मिस्टेक भयो, भउते। तताजु, भत: र पित: यी ३ शब्दहरुले भाउजुको अर्थ दिन्छ। भउते ले भन्न खोजेको शब्द तताजु होला।
"के हो भाउते दा धरै नेवारी प्राक्तिस गर्दै हुनु हुन्छ। के हो एुती नेवारनी ला भागअौने सुर छ कि क्या हो।"
हा हा थुल्नानी। तिमी नेवार्नी हो र?
लु राहुलदा', अब नेवारी सिकाउनु परो। अलि बैज्ञानिक पाराले। ब्याकरण र साधारण शब्द सहित। कपुरी-क बाट सुरु गर्नुस। दिनमा २-४ वटा वाक्य मात्र। धेरै भो भने फेरि रातभरी निद लाग्दैन।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Now Trump is a convicted criminal .
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
Nims- एक उन्मत्त साँढे
" अनि ग्रिन कार्ड बन्यो त ?"
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.