[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 195270 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-14-10 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिठ्ठेको त के कुरा गरायी भयो र दाँया बाँया च्यापेरै आएको थियो, मलाई कसैको मतलब छैन, बाल भन्दै <


रामे को कुरो बुझे त मार्दिनु ल ! हन सपको बेली बिस्तार लाउन को लागि उ जन्ममा ज्योतिश नै थ्यो कि क्या हो रामे त !


>>>ठिटा हो, हिजोको लहरे र पुरेको कलहमा रिट्ठे मुछिएला जस्तो छ है आज!<<<


हेर बुढा मान्छे अरु कुरा तेस्तै हो त्याँ घच्ची को रोल दिएनौ भने चाँही खैरियत छैन फेरी ! अस्ती जस्तो त्यो बेहोस् हुनी रोल चाँही तिमी आँफै राख !



बैरे मित्र लाई नि जदौ !


बिस्टे माट्साप लाई नि झुलुक्क देख्या जस्तो त लाग्या थ्यो ! माट्साप निक्कै ब्यस्त छन जस्तो छ अचेल !


ठुल्दाइ अरु कुरा तेस्तै हो त्यो टच स्क्रीन फोन को पाटी बाँकी छ है


 
Posted on 01-14-10 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो खुशी !


that was funny ! 


अरु कुरा तेस्तै हो यि नानी चाँही च्वाँक रैछिन् ! नाम चाही के परो कुन्नी यिनको



 
Posted on 01-14-10 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, त्येतिखेर कि नानी हो, तिम्रा हाम्रा हजुरबा हरुले सम्झिन्दै घर भरी फोटो टान्सेर हेरेर मात्र बस्ने पालाको हो ..... बिर्खे बालाई सोध न, थाहा होला, बुढा अहिले त त्येस्ता छन, झन त्यो बेलामा त फोटो च्यापेरै Aसुत्थे होलान ..... मखुला ठुल्दाइ ।



खुशी  HI

 
Posted on 01-14-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साधना!!


हरे यि भुराभुरिले नि कुन जमाना सम्जाइसिन्छन गाँठे! बेशि झर्न लाग्या बैँश फेरि उकालो लाग्ला जस्तो बनाम्छन! यिनी खुसि नानीले झन मुटु नै कटक्क हुने छइनि छानेर ल्याइछिन्।

Last edited: 14-Jan-10 12:21 PM

 
Posted on 01-14-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हन कताको कमेन्ट भन्या हो बैरेले? त्यो उता ब्लगको हो? कुरो त राम्रै लेख्या थेँ, के भएछ हँ?>>


हो बिर्खे बा हो ।। उता त खाली ??????? मात्रै आयो


 
Posted on 01-14-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि


 
Posted on 01-14-10 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो मदनवा, सधैं मेरै जये भन्दै आउन्छ त ...... " जये राम जि कि" भन्दै ...... केही गर्दिनु पर्ने छ मैले? लोल लोल


 
Posted on 01-14-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्रे दाजु छोरा पाएछ हमि सुइनके बहुते खुसि छु, दाजु और भौजीको हमरो जे राम जि कि, और छुट्का अन्त्रेको ढेर सारा प्यार!
 
Posted on 01-14-10 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुरेर आइयो टन्न


को को छ हँ यता


को को छैन हात उठाउ त ल -


 
Posted on 01-14-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलवा मे दुसरा राउण्ड को ससुरा जदौ औ तारेमाम ।


तारेमाम बिस्टे काजी, खुशी बुइनी, बैरे, मदनवा ।


बुढा कस्ता थिए भन्ने कुरा त रामबहादुर ले बिस्तारै खोल्दै छ, अझ खोलुम है, खोलेर के बिग्रन्छ? मखुला ??


धेरै पार्टी बाँकी छ रिट्ठे,



१- बिर्खे बुढाको बिहे पार्टी,
२- बिस्टे सम्धी को नयाँ काम पार्टी
३- अन्तरेको जन्तरे पार्टी,
४- रिट्ठेको .............. पार्टी
५- बौचाको काम सकेको पार्टी
६- पुरे को पुरी पार्टी
७- बैरेको चिया-रिया पार्टी
८- रामपुरेको पोल खोल पार्टी


 
Posted on 01-14-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sadhana ho ra tyo? tyo link ma ta saira banu bhancha ta.

ritthe dai la patta lagau ko raicha, ramree chha hai?

baire, rame, lahare, thulda sablai taremam 

madanawa chai kina sad bhako? did i offend u? if so sorry hai.

 
Posted on 01-14-10 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले पनि भर्खरै हसुरेको लहरे ......... मिठो थियो है आज ....

मासा दालमा कागती निचरेर, लेदो लेदो बनएको आलु-गुन्द्रुक-भटमास र धनीयाको अचार सँग खाएको ........... के भन्नु र .... पेट त भरियो मन भरिएन भनेको जस्तो भएको छ ।

ओह बिर्खे बुढा, खुरुक्कन पुरे-लहरे-रित्थे-.... को कथा नलेखेर कहाँ सम्झना लाई सम्झेर उही पुरानै कार्य गर्न लागेको ....... ल छिटो टुँगो लगाउन पर्‍यो त्यो कुरा .....
 
Posted on 01-14-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायरा बानो हो, गल्तिले मिस्टेक भ'र साधना लेख्न पुगेछु। पइला पइलाको याद आओ के, मुटु हल्लिओ कसरि गल्ति नहोस त!


हाम्लाई मन पर्ने हिरोनिहरु लु हेर ठिटा हो लिस्टो-


१) सायरा बानो


२) बैजन्तिमाला


३) मुमताज (लम्बर १ मन पर्ने)


४) शर्मिला टैगोर


 


 
Posted on 01-14-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sadhana.. ini huun


saira banu ini huun...



 
Posted on 01-14-10 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि सैड भए थिएन खुसिया सुन्द्री, हमि काहेको तिमरो बातसे आँफैन्ड हुन्छ? बिल्कुल हुन्देन। ऊ हमि अटैन्शन सिक किएथियो, कि चौतारीमे सब हमरो संग बतियावनेको त बतियावन्छ पर हमरो सैडनैस और हैपिनैसको कौन नोटिस कर्छ  भनेर हमि ऊ सैड बनेथिएँ, कोनो सुसरा मतबल किएन, पर एक्टा तिमि छ जो मतबल कियो, हमरो दिल बाग बाग भईहाल्यो खेँ खेँ खेँ


 
Posted on 01-14-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा तेस्तै हो सायरा बानो को आँखा चाँही खतरा सेक्सी छ यार कस्तो सिड्युसिङ आइ


मलाई त त्यो जिनत, मुनमुन सेन र टिना मुनिम पनि मन पर्छ ! फोटै भेटिएन खै


 
Posted on 01-14-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

zeenat aman


munmun chaai khai yei matrai bhetiyo..


tina munim




 
Posted on 01-14-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिना राय लेख्न खोज्या तीन मुनिम लेखेछु ! त्यो फोटो हटार रिना को फोटो राख बाओ
 
Posted on 01-14-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन ए पुरे, यो बुडेसकालाँ ठुल्दाईको र मेरो मन किन भरंग पार्न खोज्छौ ए? माथिको फोटु नहेर्नुस ठुल्दाई, यी तल हेर्नुस त सायरा बानो-



 


 


 


 
Posted on 01-14-10 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरत कठै त्यो जिनत जे एल ओ भन्दा कम छे त ! 


ओहो मुनमुन सेन झन उस्तै राम्री ! कट्रिनै बिर्साउछे कि क्या हो एल्ले त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters