[VIEWED 3604
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
focus.nepal
Please log in to subscribe to focus.nepal's postings.
Posted on 06-24-06 2:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
June 24, 2006 सेना होइन, सरकार बोल : प्रचण्ड Filed under: News धनगढी/ नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देश शान्तिको दिशामा अघि बढिरहेको बेला सेनाले जथाभावी बोल्न नहुने बताउनुभएको छ ।नेपाली सेनाको विषयमा अध्यक्ष प्रचण्डले केही दिनअघि व्यक्त गर्नुभएको धारणालाई लिएर सेनाले बिहीवार र्सार्वजनिक गरेको प्रतिक्रियामाथि टिप्पणी गदर्ैर्ैै्रचण्डले सो कुरा बताउनुभएको हो ।मुलुकको समस्या समाधानका लागि राजनीतिकस्तरमा छलफल र बहस भइरहेको बेला सेनाले जथाभावी बोल्दा शान्ति प्रक्रियामा बाधा आउनसक्ने उहाँले बताउनुभयो ।शुक्रबार कैलालीको अत्तरियामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले बोल्नुपर्ने विषयमा सेनाले बोल्नु आपत्तिजनक हुने बताउनुभयो ।माओवादी अध्यक्ष प्रचण्डले सातदल र माओवादीबीच भएको आठबुँदे सहमति तोड्न षड्यन्त्र भइरहेको बताउँदै यसप्रति दलका नेताहरुलाई सचेत हुन पनि आग्रह गर्नुभयो । ‘जो हिजो दल र राजा मिलेर माओवादी सिध्याउनु पर्दछ भन्दथे, तिनीहरु नै आज आठबुँदे सहमतिका विरुद्ध लागेका छन्’- अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘तर त्यस्तो षड्यन्त्र धेरैदिन टिक्दैन ।’ दलका नेताहरुबाटै आठबुँदे सहमतिका विरुद्ध अभिव्यक्ति आइरहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई पदको लोभमा परिवर्तन हर्ेन नचाहने प्रवृत्तिको संज्ञा दिनुभयो । प्रचण्डले आफ्नो पार्टर्ीीाजनीतिक दलहरुसँग गरिएका सबै सहमत्रि्रति प्रतिवद्ध रहेको दोहर्याउनुभयो । ‘अनावश्यक शंका गरी माओवादीप्रति भ्रम पैदा गर्न जरुरी छैन’- अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले अमेरिका दल-माओवादीबीचको सहमतिका विरुद्ध क्रियाशील रहेको बताउँदै नेपाली जनताको भावनामाथि खेलवाड नगर्न चेतावनी दिनुभयो ।’अन्तरिम विधान निर्माण गरेर अन्तरिम सरकार बनेपछि संविधानसभा चुनाव अगावै नेपाली सेना र जनमुक्ति सेना एक हुनसक्छ’- प्रचण्डले भन्नुभयो- ‘तर सबै पक्ष त्यसमा इमान्दार हुनर्ुपर्छ ।'’अन्तरिम कालमा सेनाको एकीकरण हुन नसके संविधानसभाको म्याण्डेट अनुसार जनसेनालाई व्यवस्थित गर्न हाम्रो पार्टर्ीीयार छ’- उहाँको स्पष्टोक्ति थियो । केही दिनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको लामो वार्तामा गोप्य सहमति भएको भन्ने (!..more..) - http://focus.blogsome.com/2006/06/24/p108/#more-108
|
|
|
|
Ghopachee
Please log in to subscribe to Ghopachee's postings.
Posted on 06-24-06 6:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepales Army Needs to be brought down to less than 20000 to avoid the Coup. There is a good indication that Army is gonna perform a Coup and capture all teh power and return tothe king. Maoist should never lay the arms down until Nepalese Army is significantly reduced in number. Also the army guys working in houses of Journels and Kernels should be interrogated and the Journels and Kournels should be punished. They have exploited the army till now, No More should they be allowed to do so. The budget received from UN for Peace Keeping force should be transparent. The budget directly goes to pocket all these Journels and Kournels. All these Mofo sould be brought to justice. Still the possibiliety of Coup Looms over Nepal. Girija has not be able to come over Pyar Jung Thapa. indicating that Army is still tough and the latest statement of army indicate that it is annoyed, indicating a Coup.
|
|
|
bidhan408
Please log in to subscribe to bidhan408's postings.
Posted on 06-24-06 6:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gorkhapatra - royal Kantipur - SPA focus.nepal- Maoist is there any unbiased media in nepal.
|
|
|
ImI
Please log in to subscribe to ImI's postings.
Posted on 06-24-06 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
First this idiot talk $hit about NA now threatens people that would hamper peace process .If he was so concerned about peace .would he giving such kind of comments? if there was no RNA these maoist would have taken Nepal long time ago.Army has been defending nepalese people.May be maoist and maoist followers of sajah might not like it.I don't say 100% that army is good but where in the world u find 100% perfect people.Even Chinese red army is not for people. And talk about human rights abuses by US army. This donkey , pachanda,is talking as if his army has done nothing wrong.that is why we all love him so much??what a fool.This guy wants to be new leader of nepal.Such a hypocrite and corrupt politician.
|
|