[Show all top banners]

DrAmit Gauli
Replies to this thread:

More by DrAmit Gauli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
[VIEWED 3410 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-21 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://youtu.be/knAUNBrzbkw
 
Posted on 03-17-24 12:09 PM     [Snapshot: 1185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

refer to CDC gyide?
Last edited: 22-Mar-24 10:56 AM

 
Posted on 03-17-24 6:48 PM     [Snapshot: 1473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bandedv

Sorry to disagree with you but that is fake news. I am not vaccinated. When I got the first covid I had fever for two days. I got covid again after 3 years but second time no fever. I just checked because someone at work reported covid.

I am over 40 and in best of health. I can easily run 3 miles and have never even caught a cold. I know most of my friends who got the vaccine constantly get cold and are complaining of body weakness.

The covid vaccine did not work. But the propaganda was strong. Don’t fall victim to the propaganda that is geared towards selling the vaccine and making the vax manufacturers rich but does not give a damn about any side effects which actually is worse than any positive effect it has.
 
Posted on 03-17-24 7:57 PM     [Snapshot: 1527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त छक्क पर्छु कहिले काही।
 
Posted on 03-18-24 7:25 AM     [Snapshot: 1646]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not only that, but these days the number of stillbirths have skyrocketed. Compared to older data, after covid the number of still births, sudden deaths, myocarditis and turbo cancer has increased drastically resulting in death.

These are invariably the effect of vaccine as all of these people had the vaccine.

The bashful propaganda for vaccine is very evident with the fact that now CDC has classified Covid as a common cold and no measures need to be taken besides common cold measures. So all that crazy covid rules for isolation, and vaccines are pretty much NOT needed after all. Now you know.
 
Posted on 03-18-24 11:35 AM     [Snapshot: 1734]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 22-Mar-24 10:57 AM

 
Posted on 03-18-24 12:47 PM     [Snapshot: 1798]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stop spreading fake news and stop connecting vaccine awareness with your political Agenda. There are thousands of doctors all over the world who have spoken against covid vaccines. Where does Trump even get in the picture??
 
Posted on 03-18-24 1:10 PM     [Snapshot: 1806]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you remember this STUPID talk by your favourite idiot Orangutan?

https://www.bbc.com/news/world-us-canada-52407177
 
Posted on 03-18-24 1:24 PM     [Snapshot: 1821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He said that vaccines are like disinfectants and that kind of disinfectants should be used to cleanse the virus. You are simply a brainwashed fool who is easily fooled by media. Search for what was actually said and what the fake news media focused on. It’s like the recent quote where he said it will be a bloodbath for the auto Industry and the media focused on the part saying Trump said there will be a bloodbath. Morons will be led by fake news what can I say.
 
Posted on 03-18-24 6:21 PM     [Snapshot: 1919]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

do u think doing trump "chakadi " or riding truck make u a real american ? regardless of your chakadi, immigaration status , educaton etc , they will still consider you a curry smell asian and will not accept in this society as long as you are man of colour . the only way to equate with them is to allow as much immigrants as you can can and let our voice be loud and heard .
 
Posted on 03-18-24 6:33 PM     [Snapshot: 1938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know how you get off on implying anyone who questions the vaccine as Trump supporter. If you do not have anything to discuss on the topic then I suggest you stop wasting my time here by responding with your imaginary BS to derail the topic which is actually helpful for many people who are still considering getting booster after booster shots which are still being promoted by your profit hungry moderna and pfizer in collab with your kickbacks hungry government.
 
Posted on 03-18-24 6:49 PM     [Snapshot: 1967]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो संसारमा जोसुकैले पत्याउन वा नपत्याउन मलाई मतलब छैन तर यो सत्य हो कि कोरोनाको खोप लिएका मेरा आफन्त छिमेकमा धेरैजनालाई यो एकदुई वर्ष भित्रमा क्यान्सर लागेको छ र उपचारर्थ छन् । त्यसैगरि भर्खर विवाहित महिलाको एकै परिवारको सँगसँगै जस्तो विहे गरेका जेठानी देउरानीको खोप लिएको केहि समयमा बच्चा खेर गएको थियो । तर हाम्रै परिवार र ससुरालिमा खोप नलिएकालाई कसैलाई केहि भएको छैन । मेरा बुस्टर लिएका केहि साथीहरुलाई हालै आएर केहि समयदेखि फोक्सोमा समस्या देखिएर लहरे खोकि लागेको धेरै भयो र अझै निको भएको छैन । म यहाँ कोहिसँग बहस गर्न आएको होईन तर सत्यता उजागर गर्न आएको हो । मलाई जति गालि गर्नुस् फरक पर्दैन किनकी सत्य डग्दैन झुठ टिक्दैन । यो भन्दा बढि मलाई केहि भन्नु छैन कारण मैले खोप लिन नमानेको कारण मलाई झण्डै काम बाट निकालेको थियो तर धर्मको कारण देखाएर काम गर्न पाएँ तर मलाई डायबिटिज भएपनि आजसम्म गत केहि वर्षमा बिरामी भएको छैन शायद म खानेकुरा र कसरतमा धेरै ध्यान दिने भएर होला । म प्राय यो साझा समय समयमा हेर्ने र पढ्ने गर्छु तर बहस गर्नु बेकार लाग्छ । भगवानले सबैको रक्षा गरुन् ।
 
Posted on 03-19-24 9:28 AM     [Snapshot: 2178]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Peacelover, it takes a lot of guts to come forward like you this. In this day and age where the narrative is controlled by the media which in turn is controlled by the big advertisers who make big bucks by milking crisis like covid. The narrative that is promoted is that the vaccines are effective. Noone knows really how effective though. There are millions of people who did not take the vaccine and they are fine too so god knows if the vaccines are effective or not but you do hear of some negative effects but as soon as anyone says anything negative, we see the defenders of propaganda coming out for all out war against what they term 'misinformation' which is anything that is not approved by the media which in turn are controlled by the companies that manufacture the vaccine. As soon as anyone questions the narrative, they are called Trump supporters, Nazi and anything possible so they do not have to hear the possibility that their convictions were ever wrong.

As they say, truth is treason in an empire of lies and we see how much people are up in arms against the treason of speaking the truth even in this microcosm of sajha.
 
Posted on 03-19-24 9:47 AM     [Snapshot: 2207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai milnu parcha ?
Last edited: 22-Mar-24 10:56 AM

 
Posted on 03-19-24 10:17 AM     [Snapshot: 2226]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एक अर्कालाई मुर्ख पटमुर्खको संज्ञा नदीकन सदभाबमा कुरा गरेको राम्रो हो तर तार्किक तथ्यहरुको अभाभमा गालिगलौच गर्ने स्वाभाविक नै हो| सबैलाई क्यान्सर लाग्ने कुरा चाही त्येही संज्ञा दिनु पर्ने छाँटकान्त पर्यो | चुरोट खाने सबैलाई क्यान्सर लाग्दैन तर क्यान्सर लाग्ने सम्भावना बढ्छ अनि धेरैलाई लाग्छ पनि | यो कोभिद भ्याक्सिनको प्रतिकुल असर पर्ने सम्भावना धेरै भएको धेरैले महसुस गरेका छन् | अब सत् प्रतिशतलाई क्यान्सर लागेको छैन भनेर अरु सबै गलत अनि मै मात्र ठिक भनेर ढ्वांग फुकेर बस्ने हो भने तपाईंको संज्ञा आफैलाई लागु भएको अवस्था छ |

मुख्य कुरा यो हो कि जब तपाइँ विगतको डाटा र कोविद भ्याक्सिन पछिको डाटा हेर्नुहुन्छ, तब त्यहाँ तर्बो क्यान्सरको ठूलो वृद्धि देखिन्छ | त्यसको माथि अहिले दुई तिन बर्षमै प्रतिकुल असरहरु देखिन थालेको छ | डरलाग्दो कुरा के छ भने long term effect अझै थाहा छैन र समय बित्दै जादा थाहा पाउँदै जान्छौं 

क्यान्सर हुनुका धेरै कारण छन्


जीवनशैली कारकहरू। धुम्रपान, उच्च बोसोयुक्त आहार, र विषाक्त रसायनहरूसँग काम गर्ने जीवनशैली छनौटका उदाहरणहरू हुन् जुन केही वयस्क क्यान्सरहरूको लागि जोखिम कारक हुन सक्छ। तथापि, क्यान्सर भएका अधिकांश बालबालिकाहरू कुनै पनि विस्तारित समयको लागि यी जीवनशैली कारकहरूको सम्पर्कमा आउन नसक्ने उमेरका हुन्छन्।

पारिवारिक इतिहास, विरासत, र आनुवंशिकीले केही बाल्यकालको क्यान्सरहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। विभिन्न प्रकारको क्यान्सर एक परिवारमा एक पटक भन्दा बढी हुन सक्छ। यी परिस्थितिहरूमा यो अज्ञात छ कि यो रोग आनुवंशिक उत्परिवर्तन, परिवारको निवास नजिकै रसायनको सम्पर्क, यी कारकहरूको संयोजन, वा केवल संयोगको कारण हो।

केही आनुवंशिक विकारहरू। उदाहरणका लागि, Wiskott-Aldrich र Beckwith-Wiedemann सिन्ड्रोम प्रतिरक्षा प्रणाली परिवर्तन गर्न जानिन्छ। प्रतिरक्षा प्रणाली एक जटिल प्रणाली हो जसले हाम्रो शरीरलाई संक्रमण र रोगबाट बचाउन कार्य गर्दछ। हड्डी मज्जाले कोशिकाहरू उत्पादन गर्दछ जुन पछि परिपक्व हुन्छ र प्रतिरक्षा प्रणालीको भागको रूपमा कार्य गर्दछ। एउटा सिद्धान्तले सुझाव दिन्छ कि हड्डी मज्जाका कोशिकाहरू, स्टेम सेलहरू, क्षतिग्रस्त वा दोषपूर्ण हुन्छन्, त्यसैले जब तिनीहरूले धेरै कोशिकाहरू बनाउन पुन: उत्पादन गर्छन्, तिनीहरूले असामान्य कोशिकाहरू वा क्यान्सर कोशिकाहरू बनाउँछन्। स्टेम सेलहरूमा दोषको कारण वंशाणुगत आनुवंशिक दोष वा भाइरस वा विषको जोखिमसँग सम्बन्धित हुन सक्छ।

केहि भाइरसहरु को लागी एक्सपोजर। एपस्टेन-बार भाइरस र एचआईभी, एड्स निम्त्याउने भाइरस, हडकिन र गैर-हजकिन लिम्फोमा जस्ता बाल्यकालको क्यान्सरहरू विकास गर्ने बढ्दो जोखिमसँग जोडिएको छ। सम्भवतः, भाइरसले कुनै न कुनै तरिकाले सेललाई परिवर्तन गर्छ। त्यो कोशिकाले फेरि एक परिवर्तन गरिएको कोशिकालाई पुन: उत्पादन गर्छ र, अन्ततः, यी परिवर्तनहरू क्यान्सर कोशिका हुन्छन् जसले थप क्यान्सर कोशिकाहरूलाई पुन: उत्पादन गर्दछ।

वातावरणीय जोखिम। कीटनाशक, मल र बिजुली लाइनहरू बाल्यकालको क्यान्सरसँग प्रत्यक्ष सम्बन्धको लागि अनुसन्धान गरिएको छ। केही छिमेकहरू र/वा सहरहरूमा गैर-सम्बन्धित बालबालिकाहरू बीच क्यान्सर हुने प्रमाणहरू छन्। यी एजेन्टहरूसँग प्रसवपूर्व वा शिशुको जोखिमले क्यान्सर निम्त्याउँछ, वा यो संयोग हो, थाहा छैन।

उच्च खुराक केमोथेरापी र विकिरण को केहि रूपहरु। कतिपय अवस्थामा, यी एजेन्टहरूको सम्पर्कमा आएका बच्चाहरूले पछि जीवनमा दोस्रो घातक रोग विकास गर्न सक्छन्। यी बलियो एन्टीक्यान्सर एजेन्टहरूले कोशिकाहरू र/वा प्रतिरक्षा प्रणालीलाई परिवर्तन गर्न सक्छन्। दोस्रो घातक एक क्यान्सर हो जुन फरक क्यान्सरको उपचारको परिणामको रूपमा देखा पर्दछ।




Last edited: 19-Mar-24 10:26 AM

 
Posted on 03-19-24 10:26 AM     [Snapshot: 2240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Restless minds
 
Posted on 03-19-24 10:32 AM     [Snapshot: 2227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिश्वोमा बर्सनी १९ लाख मान्छे लै क्यान्सर लाग्छ र ६ लाख क्यान्सरले मर्चन , मरेका ६ लख मधे १ जना पनि बिसुद्ध भ्याक्सिनले मरेका भन्ने कही प्रमाण छ ?

तर २०२१ मा मरेका ८७% ले कोवोद भ्याक्सिन पनि लागक थिय , तर तिनीहरु भ्याक्सिनले मरेका हैनन् , तिनीहरु को मर्ने पक्का पक्कि कोविद लग्नु पूर्व नै थियो । उनीहरुले कोविदको कारण क्यान्सरले भन्दा पहिले मर्नु पर्ने पो होकी भनेर भ्याक्सिन लगाएका हुन् ।

तर एउटा कुरा के पक्का हो भने , क्यान्सर लाग्ने सबै र मर्ने सबैले अन्न, पानी पानी चै खाएका थिए , के अब अन्न पानी खाएको ले नै क्यान्सर भएको भन्न मिल्ल्ला ?

यी तेस्रो मुलुक बाट खान नपाएर आएका र यहाँ स्वीकार हुन नसकेकाको हुतहुटि हो , यिनी हरुलाई लाग्छ भ्याक्सिन , गर्भपतन र आप्रबासीको बिरोध गरे ठुलो ट्रक चढे अमरिकी हुइञ्च र यहाको समाजले स्वीकार गर्छ । त साचो कुरो के हो भन्दा जति सुकै पगालको चाकडी गरे पानी यो समाजले पुस्तोउ सम्म यिनीहरु लाइ स्वीकार्दैन ।
 
Posted on 03-19-24 10:42 AM     [Snapshot: 2268]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

One thing that I notice is how entitled people like banedv2023 are. Firstly they are so sure of what the media has told them that they get angry at any information that is different. They get angry enough to start name calling other people. If you notice everyone who has questioned the narrative have questioned in a respectful manner. Peacelover even shared what happened to his neighbors very nicely.

People like banededv are just afraid that they might be wrong so they are ready to be rude, violent just to prove that they cannot be wrong.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters