[Show all top banners]

logan

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "Revenge Travel": Are you on it ?
[VIEWED 515 TIMES]
SAVE! for ease of future access.
Posted on 06-16-22 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

के हो यो "Revenge Travel" ? सुन्दैमा दिमाग सनक्क हुने | यसलाई कसरि बुज्न र बुझाउन सकिन्छ त्यसको लागि उपयुक्त सब्द के होला मा पुगेर पूर्ण बिराम लाग्यो | घोत्लिए , इन्टरनेट मा समय बिताए पछि साझामा टास्न मन लागि तास्दै छु |
Organic Fertilizer लाई कसैले "लैंगिक मल" हिन्दीमा "लैंगिक खाद" को प्रयोग गर्नु उपयुक्त न होला | के " यात्राको बदला" भन्दा कसो होला त ? सुन्दा तेती गहकता पाईएन अनि शब्द दिमागले उप्जाउन सकेन |
तेसो भए के भन्न खोजिएको हो त ? अंग्रेजले दुई शब्द राखेर भन्न खोजेको कुरा सहज रुपमा राख्न सफल भए |
अब शब्द खोजि तिर नलागी यसको अर्थ के तिर बुझ्न तिर लाग्दा कसो होला | एक भद्र पुरुषले कुनै बिषयमा बिध्याबारिधि पाए पछि "डा" बाट चिनिन थाले पछि एक कौतुहल इतिहासकार ले तपाइको अनुसन्धान र खोज के थियो भन्ने सोधाइमा तपाइलाइ बिज्ञान बिसयमा ज्ञान छैन भने बुझाउन गार्हो हुन्छ भनि पनछ्याएछन | उनले मेरो नातिनीले नेपालि बोल्न नजाने पनि दुई बीच "communication" गर्न सकेका थिए भने बिध्याबारिधिले पनि कुनै न कुनै तरिकाले उनको शोध-प्रबन्ध बारे बताउन सक्थे होलान तर प्रयास नै गरेनन रे ?
लौ जाउ मूल बिषय बस्तु " Revenge Travel" तिर र यसलाई उदाहरण बाट प्रस्ट्याउदा कसो होला | तपाइँ ट्रेकिङ्गमा जानु भएको २ -३ दिन सम्म वाई वाई खाए पछि चौथो दिनमा जसरि खानु हुन्छ त्यसलाई "Revenge Eating" भन्छन होला | अर्को उदाहरण "Revenge Sex" तपाई नबबिबाहित कि श्रीमती माइत गएकी लामो समय बुढी आउलि भनि पर्खिएर बसेका मान्छेले जति दिन सहबास गर्न नपाएको हो त्यो पुरा गर्नलाइ दैनिक एक पल्ट जस्तो सम्भोग गर्दै आएकोमा एक बाट दुई वा तिन पल्ट सम्भोग गर्न तयार हुने जस्तै हो | अन्त्यमा नेपाल जान्छु भन्दै बस्नु भएको तर यो कोभिड को कारणले जान नपाएको हुँदा अहिले जान पाउदा तपाइले गुमाउनु भएको यात्रा को सट्टा भर्ना गर्न जे गर्नु हुन्छ त्यसलाई जनाउने अंग्रेजी शब्द "Revenge Travel" रहेछ |
लौ भन्नुस तपाइँ हरु पनि "Revenge Travel" को सुचिमा पर्नु हुन्छ कि ? :
Added:
सोध्नु पर्ने थियो "REVENGE SEX" को विचार बारे हजुर हरुको के मनसाय छ ?
हामि संस्कारित आर्य सामाजी बिहे नगरी रतिक्रियामा लाग्नु हुदैन भन्ने र लाग्नलाई पनि नसक्ने हरुले बिहे लाइनै पर्खेर बस्नु पर्ने हरुलाई यो "revenge sex " लागु हुन्छ र लगाएरै छोड्छन |
Last edited: 22-Jun-22 01:09 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
🙏 दलाल स्ट्रिट 🙏
सालीको चाक
is Rato Bangala school cheating?
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
साझाका लेखाईले आतंकित बनाउछ
Returning back to Nepal was a good decision
Understanding Dharma
जोईटिङ्रे को उदय
Moving California with gross annual income under 200k
के नेपाल टाट पल्टी सकेको हो ?
पाप न साप घोप्टो पारि थाप !!
Mero USA yatra
ChatSansar.com Naya Nepal Chat
मेरो नेपाल यात्रा
TPS Holder with travel document
i owe 32 K to IRS :(
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Corona virus - how deadly is it really? and for whom?
How's brain of Republican wired? School Shootings Data
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters