[Show all top banners]

bandedv2023
Replies to this thread:

More by bandedv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन
[VIEWED 1638 TIMES]
SAVE! for ease of future access.
Posted on 02-05-24 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चम्म लाघ्च, न मा संग रुप छन् , न उमेर छ न धन सम्पति न राम्रो गाडी ( १० क्यम्री ) . ३ ३ ओत बच्गा छन् तरी अर्को एउटा पौने सुर सर छ तै पनि छेमेकीको स्वास्नीले चेक गरेर हैरान छ . १ २ चोटी भए त नजर अन्दाज गर्नु , नेपाल बाट आए पछि त हैरान जस्तो भएको छ .

उदाहरण

घरमा घाम तापेर परिवर संग बसी राखेको हुन्छु , छिमिकेकि स्वंसी आएर मलाई मात्र बियेर खाने निम्तो दिन्छे .

वाल्मार्ट जना निस्केको हुन्छु , लिफ्ट मग्चे

नुहाएर बाहिर आएको बेला पछाडीको थुन्चोलीको खिप लौन अनुरोध गर्ने

मैले पानि खाएको जुठो बोतल बाट तँन तँन पनि पियूने , ऐजन ऐजन



लु म्यक्षिकन , कलि , खैरिनी भए गथे यिनीहरुको चलन येस्तो हो भन्नु , नेपाली लाबस्तरी ले किन गरि छाडेको ? लोग्ने कस्तो भलाद्मी छन् , म संग राम्रो छ , स्वंसी भने खाली अफ्यातारो हुने काम मात्र गर्ने . स्वन्स्नीले पनि नोटिस गरि सकी धन्न मेरो चाल चलन सपि थाहा पाएर केहि भन्न सकेकी छैन .

मलाई त घर बाट निस्किन समेत डर लग्न थाले सक्यो . लाबस्तरी कुनै दिन घर मै त छिर्ने होइन . सोजो तरिकाले आफ्नो बाटो हिर्डा पनि कति तनाब सहनु पर्ने .

कार्तिकमा कुकुर्नी लाइ चुमुक चुमक भए जस्तो माघ फागुन मा के हुने हो ?
 
Posted on 02-05-24 12:40 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै जस्तो छ होला नि त।
 
Posted on 02-05-24 1:38 PM     [Snapshot: 197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्यमानीको भुतै कमारो भनेको सायद येही होला. सबै केटिहरु रुप , पैसा , गाडीको पछाडी लाग्दैनन् भन्ने उधाहरण हो यो :). लोगनको यो पिडाले ध्रुबराम पण्डितको व्यथा याद दिलायो :) . सायद तिम्रो लेखाई प्रति आकर्सित त भएको हैन कतै ?

https://www.tiktok.com/@shyam_krishna_maharjan/video/7277750754931150098
 
Posted on 02-06-24 9:10 AM     [Snapshot: 480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

log on , तिमि ,काले दाई दिगम्बर एउतै छद्म भेसी व्यती वा एकै द्यंगको मूला होउ भन्ने जग-जाहेर होला येस्मा मैले थप केहि बोल्नु पर्ने आवसेकता छैन .बाउ बाजेले लुटेर जम्मा गरिदिएको सम्पती गनेर धनि सम्झदै गर्दभ स्वरमा हुङ्कार गर्ने अनि नामको पछि बजे , बाउ , भिनाजु सम्म थपेर नपुगेर bandedv2o23 नामक खाता दर्ता गर्न सफल भयोउ . तिमि भन्दा म त्यो सुस्ते तेस्ला गे लाइ राम्रो ठान्छु कमसेकम तेस्ले तिमीहरु जस्तो छद्म भेस त आपनाएको छैन .

लेखिको प्रसंशा गरे जस्तो गरेर गलगाद कन्याउने अनि विश्वास जिती सके पछि कन्दोको कमलो मासु लुछ्ने ब्वासो प्रवृतिलाइ म के भनौ ? २ सिलिण्डरका कार किन्ने र चलाउने अपराधि हुन् भन्ने र आफुले क्यम्री किनेको अनि आधारभूत सिक्च्या लाइ बैतर्नी परेर तिलान्जली दिने धितारस्ताका नवा सन्तान लाइ म अरु के भानु ? सुगा रत्तन झैँ सुस्ते सुस्ते जपी बस .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters