[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेक्स गर्दा पासपोर्ट हेर्नु पर्ने हो ?
[VIEWED 3550 TIMES]
SAVE! for ease of future access.
Posted on 03-02-22 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मूजि तल, माथि,आगेः पिछे जता बाट हेर्दा पनि २५ कटेकी जस्ती छे अझ अडियोमा उसले बुनेको सडयन्त्रको ताना बाना सुन्दा कुनै ∠ बाट नाबालिक देखिन्न । अब मूजि हामी केटाले कुनै युवती संग सेक्स गर्दा अनिबार्य रुपमा पासपोर्ट हेर्नु पर्ने जरुरी देखिन्छ । better safe than sorry.

के हुन्छ यो "केस " मा ?

यो घटनामा अब केटो कम्तिमा ५ वर्ष थुनिने पक्का भएको छ कुनै चमत्कार भएन भने । येस्तै मूजि एउटा घटनाको याद आयो । मेरो घराँ एउटा चर्चित FM भाडामा बस्थ्यो कुनै जमानाँ ,त्या मूजि धेरै पत्रकारहरुको चहलपहल भै राख्थ्यो। मैले फाट्ट फुट्ट कैले कहिँ तेहि घराँ देख्ने मान्छे एका एक टेलीभीजनको चर्चित पत्रकार भएर निस्कियो ।

मूजि खत्रा खत्रा सामाजिक इस्सु लिएर TV मा आउने , जुँगा भएको , आवाजमा दरो कमाड्ड , झट्ट हेर्दा अनिल कपुर जस्तै ,त्यो बेलाँ मूजि अनिल कपुरको "नायक " भन्ने फिल्म ज्यादै चर्चित ,मलाई त्यो मान्छे तेही फिमिलको नायक जस्तो लाग्थ्यो ।

केहि वर्ष TV मा तहल्का पिट्यो त्यो मान्छेले तेस्पछि बिस्तारै सेलायो, मैले पनि बिर्से तेस्लाई । केहि समय पछि फेरी तेही मान्छे एका एक चर्चामा आयो तर मूजि अपत्यारिलो घटनामा । तोरीले आफ्नै घराँ काम गर्ने बालिकालाइ बालात्कर गरिर'को रैछ बिगत २ वर्ष देखि । बाहिर मूजि ठुला ठुला आदर्सको कुरो गर्ने घराँ गएर आश्रित बालिकालाइ बलात्कार गर्ने ।

तोरिले घटना साम सुम पार्न ठुलो मेहेनत गर्यो, केहि सिप लागेन बाध्य भएर ८ वर्षको लागि जेल गयो , १० लाख छेतीपूर्ति पनि तिर्यो , नाम केदार कोइराला .
 
Posted on 03-03-22 12:50 AM     [Snapshot: 225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho hernai parcha passport bhaye ni nagarikta bhaye ni jasari ni tha huna parcha age….. Paul bro fasyo! He should have known better!
 
Posted on 03-03-22 3:42 AM     [Snapshot: 268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keta haru samikshya jasta chhapki haru dekhi saabadaan hunu hai . Purnay jail gaye ni na gaye ni waalai ho.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters