Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Monday, May 23, 2022
[VIEWED 932
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 05-23-22 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या
फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए ।
'दलहरु स्पष्ट नहुँदा पनि वैदेशिक लगानी पर्याप्त आउन सकेन'
अर्थशास्त्री अच्युत वाग्लेले जीडीपीको औसत २.५ प्रतिशतभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसकेको बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ मा बाेल्दै उनले सन् १९९७ र २०१५ मा बाहेक पर्याप्त एफडीआई आउन नसकेको स्पष्ट पारे ।
स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू
स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’
News of Nepal
अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४
देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग
सभापतिको मतगणना आज राति १० बजेबाट
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
मन भित्र को पत्रै पत्र! |
Will MAGA really start shooting people? |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Breathe in. Breathe out. |
3 most corrupt politicians in the world |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
शीर्षक जे पनि हुन सक्छ। |
Disinformation for profit - scammers cash in on conspiracy theories |
someone please tell me TPS is here to stay :( |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Travelling to Nepal - TPS AP- PASSPORT |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|